Aamsanchar

आमसंचारका लेखहरु

कपिलवस्तु  । घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय […]

शनिवार, साउन २२, २०७३

उर्लाबारी (मोरङ) । प्रहरीको गलत सूचनाको कारण मृत्यु भएको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्कनु भएको छ । विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उहाँ घर फर्कनु भएको हो । […]

शनिवार, साउन २२, २०७३

सुरुङ्गा (झापा) । नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आज झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको […]

शनिवार, साउन २२, २०७३

(नरेन्द्र ढकाल) बिर्तामोड ।   झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेती योग्न जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रवविधिक सहायक शालिकराम भट्टराईका अनुसार ९ […]

शनिवार, साउन २२, २०७३

झापा । मेची भन्सार कार्यालय काँकरभिट्टाका भन्सार प्रमुखसहित कर्मचारीकै मिलोमतोमा भन्सारमा अनियमितता हुने गरेको रहस्य खुलेको छ । मेची भन्सारको मातहतमा रहेको भद्रपुर छोटी भन्सार कार्यालयमा मासिक रुपमा आउने कर्मचारी मध्ये आफू निकट कर्मचारीलाई मेचीका भन्सार […]

शनिवार, साउन २२, २०७३

नरेन्द्र ढकाल झापा । झापामा साउन महिनाको १५ गतेसम्म परेको वर्षाका कारण ९ सय विगाह खेतीयोग्य जमिन कटान भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्राविधिक सहायक शालिकराम भट्टराईका अनुसार बर्षाका कारण ९ सय […]

शनिवार, साउन २२, २०७३

भोजपुर। पौडी खेल्ने क्रममा पिखुवा खोलाले बगाउँदा एक बालकको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । शुक्रबार घाँस काटेर फर्कने क्रममा पौडी खेल्दा भोजपुरको कोट गाविस–८ खाल्डेका गौरी तामाङको १५ वर्षीय छोरा […]

शनिवार, साउन २२, २०७३

चारैतर्फ हरियाली माथि बादल, तर जमिन र बीचमा प्रेमको बन्धन बााध्नका लागि बेहुला बेहुलीहरु हावामा झुण्डिरहेका छन् । यो दृश्य कुनै साहसिक खेलको हिस्सा होइन, एक सााच्चीकै विवाहको दृश्य हो । भारतको महाराष्ट्रस्थित कोल्हापुरमा बस्ने […]

शनिवार, साउन २२, २०७३

काठमाडौं ।  भट्टीमा पाइने घरेलु रक्सी र महँगा शोरुममा पाइने मदिराजन्य पदार्थ सेवन गरेर ‘हयाङ्ग ओभर’ भएर बेस्कनी तपाईको टाउको दुखेको छ ? स्वास्थ्यमा प्रतिकूल असर पारेको छ वा अन्य कुनै समस्या आएको छ भने अब […]

शनिवार, साउन २२, २०७३

पाल्पा  । विवाहित जोडीबीच आपसी सम्बन्ध राम्रो हुन नसक्दा पाल्पा जिल्लामा सम्बन्धबिच्छेद गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । पारिवारिक बेमेलका कारण बर्सेनि श्रीमान् श्रीमतीबीच सम्बन्धबिच्छेदका घटना बढेका हुन् । वैदेशिक रोजगार, सामाजिक सञ्जाल, विद्युतीय सञ्चारमाध्यम […]

शनिवार, साउन २२, २०७३