Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ  । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका लागि […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ। चालु आवमा धानको उत्पादन गत वर्षको तुलनामा करिब सात लाख ५० हजार मेट्रिक टनले वृद्धि हुने भएको छ । गत वर्ष २०७२/७३ मा ४२ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएकामा चालु आव […]

शुक्रवार, साउन २१, २०७३

झापा, झापाको धाइजन–६ स्थित शान्तिमार्गमा बुधबार कारको ठक्करबाट गम्भिर घाइते प्रहरी सहायक निरिक्षक मदन कुमार श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । अञ्चल सशस्त्र प्रहरी गुल्म मेचीमा कार्यरत प्रहरी सहायक निरिक्षक श्रेष्ठ सवार को ११ […]

शुक्रवार, साउन २१, २०७३

पथरी (मोरङ)। मोरङको जाँते गाविसमा शुद्ध पिउनेपानीको हाहाकार भएको छ । जाँते खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष डिल्ली विश्वकर्माका अनुसार विगत ३० वर्षदेखि सञ्चालनमा आएको सो खानेपानी योजनाको पाइप गत साउन १० गते स्थानीय […]

शुक्रवार, साउन २१, २०७३

लाखौं नेपाली महिलाहरुले रुचाएको हिन्दी टेलिसिरियल ‘कुमकुम भाग्य’ की प्रमुख पात्र ‘प्रज्ञा’ नेपाली हुन् भन्दा पत्यार नलाग्ला । हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा […]

शुक्रवार, साउन २१, २०७३

राज्य पुनर्संरचना आयोगले झापामा कसरी आफ्नो काम सम्पादन गरिरहेको छ ? – राज्य पुनर्संरचना आयोगले आफ्नो काम शुरु गरेको छ । आयोगले अहिले प्रारम्भिक खाका प्रस्तुत गरेको छ । आयोगको खाका अन्तर्गत स्थानीय सरकारलाई पुनर्संरचना गरेर पाँच […]

शुक्रवार, साउन २१, २०७३

झापाको ग्रामीण गाविस केचनाकी एक वालिका धानको खर्पन ल्याउदै । एक पटक रोपेर  केही हप्तापछी उखेलेर रोपिने धानको वेर्नालाई खर्पन भनिन्छ । यसरी रोपेको धान सत प्रतिशत फल्ने कृषकरु बताउछन । तस्वीर : विनोद पाण्डे/आमसंचार

शुक्रवार, साउन २१, २०७३

फिदिम । तलब बृद्धिको माग राख्दै पाँचथरको खोरंगा हाइड्रोपावरका कर्मचारी आन्दोलित भएका छन् । गत असार १७ गते र साउन ६ गते भएको सम्झौताबमोजिम तलब बृद्धि नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सम्झौता भएबमोजिमको तलब […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा आजबाट सुरु हुँदैछ । गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच भव्य उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो […]

शुक्रवार, साउन २१, २०७३