Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । नयाा आर्थिक बर्ष शुरु भएसागै सहकारी संस्थाहरुको साधारणसभा शुरु भएको छ । यस आर्थिक बर्षमा जिल्लामै पहिलोपटक बिर्तामोड–१स्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सोमवार साधारणसभा सम्पन्न गरेको छ । संस्थाको ११औं बार्षिक […]

मङ्गलवार, साउन १८, २०७३

काठमाडौँ  । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा उहाँले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुभएको हो । अध्यक्ष […]

मङ्गलवार, साउन १८, २०७३

झापा । रेडियो मध्यपश्चिम एफ एममा कार्यरत पत्रकार अर्जुन महराको ब्लडक्यान्सरका कारण आइतबार उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ । नेपाल पत्रकार महासंघले उक्त घटनाले स्तब्ध भएको जनाएको छ । २२ वर्षीय महरालाई […]

मङ्गलवार, साउन १८, २०७३

 मोरङ  । विद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका […]

मङ्गलवार, साउन १८, २०७३

विराटनगरः मोरङका भिन्दा भिन्दै स्थानमा भएका अलगअलग घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मोरङको डाँगीहाट ५ स्थित लक्ष्मीमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ना ३ […]

मङ्गलवार, साउन १८, २०७३

चितवन । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ । प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ […]

मङ्गलवार, साउन १८, २०७३

झापा । झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको बलात्कारपछि घाँटी रेटी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको […]

मङ्गलवार, साउन १८, २०७३

क्याटलिन जुभिक  ‘नो ब्रा डे’की अभियन्ता विद्यार्थी जुभिक हटमोसक्लव डटकम अमेरिकाको हेलेना हाइस्कुल पढ्ने क्याटलिनले स्कुलमा ब्रा नलगाउने अभियान चलाएर विश्वलाई नै छक्क पारिन्। ‘मैले स्कुलमा नो ब्रा डे आयोजना किन गरेँ’ शीर्षकमा डेढ महिनाअघि […]

मङ्गलवार, साउन १८, २०७३

झापाको बुधबारेमा बालिकाको घाँटी रेटी हत्या गरेर फरार रहेका राजकुमार राजवंशी भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन् । दुई साता अघि मावलघर बुधबारे–५ स्थित डिल्लीराम प्रसाईंको घरमा शान्तिनगर –१ की ११ वर्षीया तनुजा कोइरालाको बलत्कार […]

मङ्गलवार, साउन १८, २०७३

पाँचथर । दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन् । यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा […]

मङ्गलवार, साउन १८, २०७३