भक्तपुर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको सानो ठिमीस्थित घरमा अपरिचित एक व्यक्तिले ठाकुरका छोरी ३२ वर्षीया डा मीनाक्षी ठाकुरलाई आक्रमण गरी ब्रिफकेस लुटेर फरार भएको छ । शुक्रबार राति करिब ७ः३० बजे माक्स […]
झापा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहाँका प्रमुख अनुसन्धान अधिकृत पुष्पराज मिश्र सहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका अनुसन्धान अधिकृत मिश्र, जिल्ला कार्यालय पाँचथर, लेखाफाँटका तत्कालीन सहायक […]
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २८६ ग्राहकको लाइन काटेको छ । प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो । यस्तै प्राधिकरणले रु ११ करोड […]
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संयुक्त अरब इमिरेट्स (युएइ)मा अलपत्र परेका ३० नेपाली कामदारको तत्काल उद्धार गर्न निर्देशन दिएको छ । चौकीदारका रुपमा ११ महिनाअघि काम गर्न दुबईको सारजहाँमा एक कम्पनीमा गएका उनीहरुलाई चार […]
काठमाडौं । चिन्ता लिइरहने, पानी कम पिउने, बढी घाममा रहने, चर्को बत्तीको प्रकाश छालामा परिरहने, जथाभावीरुपमा फुटपाथे सौन्दर्य प्रशोधनका सामग्री प्रयोग गर्नेहरुमा कालोपोतो आउने सम्भावना अत्यधिक हुन्छ । महिला हुन् वा पुरुष जोसुकैलाई पनि कालो […]
एजेन्सी नयाँदिल्ली । भारतको दिल्ली राज्यस्थित सरकारका एक मन्त्री सेक्स सिडी काण्डले जेलको हावा खान पुगेका छन् । दिल्लीस्थित तीस हजारी अदालतले शुक्रवार त्यहाँका निवर्तमान मन्त्री सन्दीप कुमारलाई सेक्स सिडी काण्डको मामिलामा १४ दिनका लागि जेल […]
काठमाडौं । पूर्वप्रेमिकासँगको फोटो फेसबुकमा राखेपछि इलाम घरभई काठमाडौं बस्ने दिनेश खरेललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको छ । प्रेमिकाले धोका दिएको झोकमा उनीसँग खिचेको फोटो फेसबुकमा राख्ने तथा युवतीका पतिलाई पनि पठाउने गरेपछि […]
काठमाडौँ । एक १६ वर्षीया किशोरीलाई बली दिने उद्देश्यले अपहरण गरेको घटनामा संलग्न फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास रुम्सीगाउँका भोजबहादुर थापा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले थापालाई पोखराबाट पक्राउ […]
काठमाडौं । बिहानी शोमै हाउस फुल भएपछि निर्देशक दिपा श्री निरौलाले स्क्रिप्ट राइटर दिपक गिरीलाई किस गरेकी छन् । शुक्रबार देखि देशभरिका ८० भन्दा बढी हलहरुमा प्रदर्शन भइरहेको चलचित्र ‘छक्का पन्जा’ले बिहानैको शोमा दर्शकको उल्लेख्य […]
काठमाडौँ । दुई देशका सरकारबीचको सम्झौताको आधार रोजगारीका लागि जाने कामदारको हकमा पनि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था लागू हुनुपर्ने प्रस्ताव अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)ले गरेको छ । स्विजरल्यान्डको जेनेभामा गत भदौ २० देखि २२ […]