झापा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । […]
धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती […]
बैतडी । जिल्लाको तल्लोस्वराडमा आज साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ । बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
[भरत शिवाकोटी] युएई । ’’झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष’’ भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर- २ शुक्रबारका दिन नारिहरुको महान चाड हरितालिका तिज विशेस भव्य साङ्गितिक कार्यक्रम झापाली […]
बिर्तामोड । स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यस्थित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो […]
काठमाडौं, लियोनल मेसी विश्वकै एक उत्कृष्ट फुटबलर हुन्। यसमा कुनै शंका छैन। उनलाई टक्कर दिने सक्ने भनेको पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमात्रै हुन्। रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट खेलाडी भन्नेमा विश्व नै […]
नेपालगन्ज: नेकपा एमाले सचिव योगेश भट्टराईले कुनै विदेशी शक्तिको इशारामा संविधान संशोधन हुन नसक्ने बताएका छन्। संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले नेपालका राजनीतिक दलको सहमतिमा मात्र हुने भन्दै उनले विदेशीको चासो र रुचीमा संशोधन […]
दुबईः खाडी मुलुक संयुक्त अरब इमिरेट्सको बन्दरगाह सहर दुबईमा विद्युतीय प्रविधिबाट चल्ने चालकविना नै सेवा प्रदान गर्ने मिनीबस सेवाले औपचारिक रुपमा सेवा सुरु भएको छ । करिब एक महिना लामो परीक्षणपछि दुबईमा यो सेवालाई औपचारिक […]
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ । सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति […]
रत्ननगर (चितवन)। आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ । सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो […]