Aamsanchar

आमसंचारका लेखहरु

(राजाराम कार्की) काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ […]

शनिवार, भदौ १८, २०७३

झापा । सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको छ । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहााले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो […]

शनिवार, भदौ १८, २०७३

ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने […]

शनिवार, भदौ १८, २०७३

[अजयबाबु शिवाकोटी] दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण […]

शनिवार, भदौ १८, २०७३

बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् । पत्रकारिता […]

शनिवार, भदौ १८, २०७३

(कल्पना पौडेल) काठमाडौँ । वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहँुदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र […]

शनिवार, भदौ १८, २०७३

विना कुवँर : मोडल                                                               […]

शनिवार, भदौ १८, २०७३

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ । पृथ्वीराजमार्ग सडकको कोत्रेमा चेकजाँजका क्रममा शङ्का लागेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले नक्कली लाइसेन्स बनाउने २ […]

शनिवार, भदौ १८, २०७३

नेपालगञ्ज । कुनै बालकको मृत्यु भयो भने उनका आफन्त, बुवा आमाको रुवाई र वेदना सामान्य घटना हो । तर नेपालगञ्जमा मृत्यु भएको भन्दै गाड्न लागेका शिशुनै रोएपछि सबै अचम्ममा परेका छन् । मृत्यु भएको भन्दै […]

शनिवार, भदौ १८, २०७३

दुर्गापुर । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जयश्री कृषि सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । संस्थाको अध्यक्ष लिलाबहादुर कन्दङवाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघको सचिव यूवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न […]

शनिवार, भदौ १८, २०७३