Aamsanchar

आमसंचारका लेखहरु

बाँके । चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार […]

बिहिवार, असार ३०, २०७३

भोजपुर। भोजपुरका आठवटा जलाधार क्षेत्र जोखिममा रहेका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार जिल्लाका विभिन्न भेगमा रहेका ४२ मध्ये आठ जलाधार क्षेत्र प्राकृतिक जोखिममा रहेको हो । भूसंरक्षण कार्यालयका अनुसार जिल्लाको हिंखुवा खोला, टक्सार खोला, […]

बिहिवार, असार ३०, २०७३

तौलिहवा (कपिलवस्तु)। कपिलवस्तु सङ्ग्रहालयका शोकेस (काठका ¥याक) किरा धमिराले खाई गल्न लागेपछि पुरातात्विक वस्तु असुरक्षित बन्दै गएका छन् । यसका कारण ती बहुमूल्य वस्तुको अस्तित्व समेत सङ्कटमा पर्दै गएको छ । तीन दशकभन्दा बढी भईसक्दा […]

बिहिवार, असार ३०, २०७३

धनकुटा । कोशी पहाडी जिल्ला धनकुटालाई आगामी भदौ महिनाभित्र साक्षर जिल्ला घोषणा गरिने भएको छ । जिल्लाका १५ देखि ५९ वर्षभित्रका ९७ प्रतिशत मानिस साक्षर भइसकेकाले साक्षर जिल्ला घोषणा गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको […]

बिहिवार, असार ३०, २०७३

ताप्लेजुङ। पूर्वी हिमाली जिल्ला ताप्लेजुङको सावादिन एक स्थित नाक्ला भिरबाट खसेको पहिरोले तमोर नदी थुनिएर बनेको जोखिमपुर्ण ताल तत्काल फुट्ने सम्भावना नरहेको अध्ययन टोलीले निस्कर्ष निकालेको छ ।   शनिबार विहान झरेको पहिरोले नदी थुनिएर खतरा […]

बिहिवार, असार ३०, २०७३

नरेन्द्र ढकाल (झापा) नेपालमा सरुवा रोगको प्रकोप कम हुँदै गए पनि क्यान्सर, मुटुरोग, मधुमेह, मृगौला, मानसिक रोगजस्ता नसर्ने रोगको भने प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् । अस्वस्थकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता […]

बिहिवार, असार ३०, २०७३

कावासोती । इलाका प्रहरी कार्यालय नवलपुरले बालक अपहरण प्रयास गरी फिरौती रकम माग्ने चारजनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । प्रहरीले रुपन्देही तिलोत्तमा–३ का २८ वर्षीय खड्कबहादुर सुनार, सोही ठाउँका २२ वर्षीय हेमबहादुर सुनार, […]

बिहिवार, असार ३०, २०७३

साँझपख झापाको चारपानेमा देखिएको शुन्दर दृष्य । तस्वीर: विनोद पाण्डे/आमसंचार    

बुधवार, असार २९, २०७३

काठमाडौँ  । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको ‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक गरेको छ । आज यहाँ पत्रकारसम्मेलनको आयोजना गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा […]

बुधवार, असार २९, २०७३

काठमाण्डौं ।   खुसियालीमा पांचतारे होटलमा भोज -चीनसँग नेपालले गरेका सम्झौताहरुलाई असफल बनाइदिने रेको घोषणा -भारतीय राजदूत रनजित रेले भने-मिसन सफल भयो नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि निकै गोप्यता […]

बुधवार, असार २९, २०७३