Aamsanchar

आमसंचारका लेखहरु

संखुवासभा। संखुवासभाको स्याबुन-१ मा कटहरको रूखबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय डम्बर बहादुर श्रेष्ठ रहेका छन्।   साँझ ६;३० बजे कटहर झार्न रुखमा चढेका श्रेष्ठ रुखको हांगा भाँचिदा लडेका थिए। […]

मङ्गलवार, असार २८, २०७३

काठमाण्डौं । पौडीका गौरिका सिंह र शिरिष गुरुङले ब्रजिलमा हुने ओलम्पिक प्रतियोगितामा खेल्ने भएका छन् । गौरिकाले सय मिटर ब्याकस्ट्रोक र शिरिषले सय मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो […]

मङ्गलवार, असार २८, २०७३

झापा । केपी शर्मा ओली नेतृत्वको सरकारबाट हठात बाहिरिएको नेकपा माओवादी केन्द्रले अब आप्mनै नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ ।   यस्का लागि नेपाली काँग्रेसले लिखित पत्र नै नेकपा माओवादी केन्द्रलाई दिइसकेको उस्को […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले वर्तमान सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई मन्त्रिपरिषद्बाट फिर्ता बोलाएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई वर्तमान सरकारबाट समर्थन फिर्ता लिएको पत्र पठाउँदै वर्तमान नेकपा(एमाले) नेतृत्वको सरकारबाट समर्थन […]

मङ्गलवार, असार २८, २०७३

पाँचथर । सदरमुकाम फिदिम क्षेत्रमा सिसी क्यामेरा सञ्चालनमा आएका छन् । सामुदायिक सेवा केन्द्र पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जडान गरिएका ती क्यामेरा सञ्चालनका लागि स्थानीय बासिन्दा, नगरपालिका, जिविस, नेपाली काँग्रेस, नेकपा(एमाले), राप्रपा नेपाल […]

मङ्गलवार, असार २८, २०७३

झापा । केही दिनयता चलेका अनेकौ आशंकाका बीच सत्तासाझेदार मुख्य दल नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र समर्थन फिर्ता गर्दै बाहिरिएपछि सरकार अल्पमतमा परेको छ । माओवादी केन्द्रले […]

मङ्गलवार, असार २८, २०७३

दाङ– सात वर्षीय बालकको हँसिया प्रहार गरी वीभत्स तरिकाले हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । विजौरी–२ निवासी ७ वर्षीय दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ वीभत्स हत्या भएको […]

मङ्गलवार, असार २८, २०७३

विराटनगर। सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौँ स्थापना दिवसको अवसरमा सोमबार विराटनगर दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । छोराद्वारा स्थापित रु २१ हजार एकको मेम्बर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कारबाट नेपाल टेलिभिजनका पत्रकार […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौं: शिक्षा मन्त्रालयले विदेशी मुलुकमा स्थायी बसोबास अनुमति (पीआर) लिएर बसेका शिक्षकको खोजी गर्न थालेको छ । विदेशमा स्थायी बसोबासको अनुमति लिएका शिक्षकलाई सेवाबाट बर्खास्त गरिने हालै प्रमाणीकरण भएको शिक्षा ऐन आठौं संशोधनमा उल्लेख छ […]

मङ्गलवार, असार २८, २०७३

काठमाडौँ। पछिल्लो समय चिडियाखानाको गतिविधिमा विद्यार्थीको उत्साहजनक सहभागिता भएकाले यसलाई शैक्षिक संस्थाको रुपमा विकास गरिनुपर्ने बताइएको छ । चिडियाखानाका प्रमुख सरिता ज्ञवालीसँग गरिएको कुराकानीमा उहाँले चिडियाखाना सञ्चालनका लागि छुटृै नीति बनाउन र शैक्षिक संस्थाको रुपमा […]

मङ्गलवार, असार २८, २०७३