Aamsanchar

आमसंचारका लेखहरु

झापा । १५ औं संस्करणको युरोकप फुटबलको उपाधिका लागी आज आयोजक फ्रान्स र पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि भिडन्त पेरिसस्थित स्टेड डी फ्रान्स स्टेडियममा नेपाली समयानुसार राती पौने १ बजे हुनेछ । पहिलो सेमिफाईनलमा वेल्सलाई […]

आइतवार, असार २६, २०७३

काठमाडौँ। ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ । उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा […]

आइतवार, असार २६, २०७३

ताप्लेजुङ । ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ । बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका […]

आइतवार, असार २६, २०७३

पथरी (मोरङ) । उर्लाबारी परिवार हङ्कङले मोरङको उर्लाबारी–२ स्थित दृष्टिविहीन दम्पती राजकुमार राई र इन्दिरा राईको घर निर्माण कार्य सम्पन्न गर्नका लागि नगद रु एक लाख आर्थिक सहयोग गरेको छ । राई दम्पतीको राससमार्फत केही […]

आइतवार, असार २६, २०७३

ताप्लेजुङ । ताप्लेजुङको सावादिन गाविस–१ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेर तमोर नदी थुनिएपछि तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका छन् । बिहान करिब २ बजेतिर माथिबाट पहिरो खसेर नदी थुनिएपछि नजिकैको […]

आइतवार, असार २६, २०७३

बिर्तामोड । स्वास्थ्य क्षेत्रको विकृति विरुद्ध ससक्त आवाज उठाउादै आएको सचेत नागरिक समूह शनिबार आधिकारिक रुपमा सार्वजनिक भएको छ । सचेत नागरिक युवा समूहले अहिलेसम्मको विज्ञप्ति र घटनाक्रमको जिम्मेवारी लिादै सार्वजनिक भएको हो । समूहका […]

शनिवार, असार २५, २०७३

दमक । यस वर्षको ‘डि–कौडिन्य स्मृति पत्रकारिता पुरस्कार’ कञ्चनजङ्घा एफएमका समाचार प्रमुख केशव भट्टराईलाई प्रदान गरिने भएको छ । पुरस्कार छनोट समितिको आज यहाँ बसेको बैठकले झापामा १५ वर्षदेखि क्रियाशील पत्रकार भट्टराईलाई सो पुरस्कार प्रदान […]

शनिवार, असार २५, २०७३

भद्रपुर। जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवालक्षित कार्यक्रमअन्तर्गत् रु ६७ लाख अनुदान वितरण गरेको छ । पशुपालन, बाख्रापालन, बंगुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई […]

शनिवार, असार २५, २०७३

झापाको पुरानो पत्रिका मध्यको विवेचना दैनिक बन्द भएको करिव एक दशक पछी नया शैली र भिन्न विशेष्ता सहित आउदो साउन १ गतेदेखी पुन प्रकाशनमा आउन लागेको छ ।आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत विवेचनाको पुर्नरजन्म […]

शनिवार, असार २५, २०७३

काठमाडौ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब दलकाबीचमा बन्ने सहमति केबल सत्तामा जानका लागिमात्र हुन नहुने बताउनुभएको छ । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १ ले १० नम्बर वडामा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन […]

शनिवार, असार २५, २०७३