काठमाडौँ। पूर्व सांसद बालाराज कार्कीको ८३ वर्षको उमेरमा आज निधन भएको छ । कार्की २०४८ सालमा ओखलढुङ्गाबाट नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सांसद हुनुहुन्थ्यो । मेनेन्जाइटिस रोगबाट पीडित कार्कीका चार छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ […]
झापा जिल्ला बडी विल्डिङ तथा फिटेनश संघको आयोजनामा शुक्रवार बिर्तामोडमा पहिलोपटक ‘जुम्बा फिटनेश पार्टी’ सम्पन्न भएको छ । संघका अध्यक्ष हरि धिमालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर […]
रत्ननगर (चितवन) । नेपालमा पछिल्लो पटक देखापरेको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन गर्न लागिएको छ । मुसामा लाग्ने किर्ना जातको माइटबाट रोग सर्ने भएकाले मुसाको अध्ययनका लागि तयारी स्वरुप इपिडिमियोलोजी […]
बिर्तामोड । वुवाको दशगात्र कर्ममा रहेका झापा बुधवारेका एक व्यक्तिको उच्च रक्तचापका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा वुधवारे निवासी खगेन्द्र श्रेष्ठ रहेका छन् । उनको विहीवार राति मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ […]
इटहरी । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले आगामी मङ्सीर ८ देखि १५ गतेसम्म साताँै राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुनेगरी मिति तय भएको बताउनुभएको छ । प्रेस चौतारीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्य […]
रौतहट। एक महिनामा तीनजना बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा रौतहट प्रहरीले रौतहटको कटहरिया–१ हर्षाहाका २८ वर्षीय बालकिशोर चौरसियालाई पक्राउ गरेको छ । उनले रौतहटका छुट्टा–छुट्टै स्थानका चारदेखि ६ वर्षका तीन बालिकालाई बलात्कार गरी हत्या गरेको […]
झापा । प्रेस काउन्सिल नेपालले शुक्रबार त्रिसुलीमा भएको बस दुर्घटनाको वीभत्स तस्वीर सम्प्रेषण नगर्न सञ्चार माध्यमको ध्यानाकर्षण गराएको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष वरिण्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले शुक्रबार विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका […]
काठमाडौँ । नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताउनुभएको छ । सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा आज पदबहालीपछि उहाँले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भन्नुभयो–“अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको […]
झापा । झापाको वनियानीमा नेकपा एमाले र नेपाली कग्रेसका कार्यकर्ता ठुलो संख्यामा राप्रपा नेपालमा प्रवेश गरेका छन् । वनीयानीमा आयोजीत कार्यक्रममा नेकपा एमालेका पूर्व गाउ कमिटी सचिव भूपाल दंगाल सहित विभिन्न पार्टी परीत्याग गरी ९८ जना […]
बेंसीशहर । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुग्नुभएको छ । भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुग्नुभएको हो […]