Aamsanchar

आमसंचारका लेखहरु

गोरखा । जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार […]

शनिवार, असार २५, २०७३

काभ्रे । काभ्रेमा एक प्रहरी जवानले आफ्नै खुट्टामा गोली हानेका छन् । श्यामपाटी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान जगत बैठाले शनिबार बिहान आफ्नो खुट्टाको तिघ्रा गोली हानेका हुन् । बैठाको जिल्ला अस्पताल धुलिखेलमा उपचार भइरहेको डिएसपी नविन […]

शनिवार, असार २५, २०७३

बझाङ   । बझाङ जिल्ला अस्पताल सिमखेतमा नै परीवार नियोजनको अस्थायी साधन छैन भन्दा, सुन्दा पनि अचम्म लाग्न सक्छ ।  तर जिल्ला अस्पताल सिमखेत बझाङको वास्तविकता यस्तै छ । झण्डै एक ममिना भइसक्यो जिल्ला अस्पताल […]

शनिवार, असार २५, २०७३

पथरी (मोरङ) । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा शुक्रबार दिउँसो विराटनगरमा प्रतियोगितात्मक कविगोष्ठी सम्पन्न भएको छ । भानुकला केन्द्र र भानु मोरङ सांस्कृतिक समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सुमित्रा भट्टराई प्रथम, मञ्जरी घिमिरे द्वितीय […]

शनिवार, असार २५, २०७३

चारपाने । सिटौला समाज नेपाल जिल्ला शाखा झापाले सिटौला वंशका अग्रजहरु प्रगतिशिल व्यक्ति र जेहेन्दार छात्र,छात्रालाई सम्मान, अभिनन्द र प्रसंशा पत्र प्रदान गरेको छ । सुक्रबार झापाको चारपानेमा आयोजित भव्य समारोहका विच उक्त सम्मान, अभिन्नदन […]

शुक्रवार, असार २४, २०७३

काठमाडौँ: संसदीय सुनुवाइ विशेष समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित डा अयोधिप्रसाद यादवको नाम अनुमोदन गरेको छ। कार्यबाहक प्रमुख आयुक्त रहेका सुनुवाइपछि समितिका सभापति कुलबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो । […]

शुक्रवार, असार २४, २०७३

काठमाडौँः आपूर्तिमन्त्री गणेशमान पुनले अनुगमनका क्रममा बेच्न राखिएको मासुमा किरैकिरा देखेपछि मासु पसलको नियमित अनुगमन आवश्यक रहेको बताएका छन् । आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँलगायतको टोलीले शुक्रबार गरेको स्थलगत अनुगमनको क्रममा सतुङगलको ‘मोज […]

शुक्रवार, असार २४, २०७३

(पार्थ मण्डल) भद्रपुर । मानिसको सबै भन्दा ठूलो सम्पत्ति भनेकै उनको स्वास्थ्य हो । स्वास्थ्य अवस्था राम्रो राख्न मानिस सामान्य विरामी पर्दा अस्पताल भन्दा पनि नजिकको औषधी पसल तथा किल्निकमा जाने गरेका छन् । तर […]

शुक्रवार, असार २४, २०७३

बिर्तामोड । पे्रस चौतारी झापाले पत्रकारका विरुद्ध जारी गरेको विज्ञप्तिप्रति पत्रकारका तीन संगठनले कडा आपत्ति जनाएका छन् । झापाको बिर्तामोडमा बिहीबार बसेको संयुक्त बैठकले प्रेस चौतारीले जारी गरेको विज्ञप्तिप्रति निन्दा र भत्सर्ना गर्दै कडा आपत्ति […]

शुक्रवार, असार २४, २०७३

पुनम क्षेत्री (मोडल ) फोटो : विनोद पाण्डे/आमसंचार

शुक्रवार, असार २४, २०७३