फलेवास (पर्वत) । पर्वतको कुस्मा घर भएकी महिलाले बुटवल पुगेर साढे ४ चार करोड रुपैयाभन्दा बढी ठगी गरेर फरार भएकी छन् । कुस्मा नगरपालिका–१० साझाचोक घर भएकी जमुना कुँवरले बुटवलमा पुगेर रु ४ करोड र […]
भोजपुर। भोजपुरको होम्ताङ गाविसमा व्यावसायिक रुपमा रहेको नाङ्ला बुन्ने पेसा सङ्कटमा पर्दै गएको छ । बाँसको चोयाबाट बुनिने नाङ्लाको उचित बजारको अभाव तथा बढ्दो बेरोजगारी समस्याका कारण युवाहरु वैदेशिक रोजगारीमा जाँदा नाङ्ला बुन्ने पेसा सङ्कटमा […]
बाशुदेब भट्ट, कञ्चनपुर। स्कुले छोराछोरीलाई डटपेन किन्ने विषयमा भएको समान्य विवादमा कञ्चनपुरकी एक महिलाले आफ्नै कोखबाट जन्माएका दुई नाबालक सन्तानको विष सेवन गराएर हत्या मात्र गरिनन आफूले पनि आत्महत्या गरिन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा […]
एजेन्सी, भारतलाई उछिन्दै छिमेकी राष्ट्र पाकिस्तान नम्बर एक टेस्ट टिम बनेको छ। पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन् २००३ मा टेस्ट टिमको र्याङकिङ सुरू गरेको थियो। सुरक्षाका कारण गत ६ […]
पथरी (मोरङ)। लायन्स क्लब अफ विराटनगरले रु १३ लाखको लगानीमा वृद्धाश्रमका लागि एउटा भवन निर्माण गरेको छ । अठार फिट चौडाइ र ३८ फिट लम्बाइको उक्त भवन लायन्स क्लब एक्जीक्युटिभको पहलमा विराटनगरका हरिप्रसाद वंशल र […]
इनरुवा । सुनसरीको दुहबीभलुवा नगरपालिका–४ स्थित कोसी राजमार्गमा सोमबार राति नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । को ३ प ८३९९ नम्बरको मोटरसाइकललाई पहिचान हुन नसकेको सवारी साधनले ठक्कर दिँदा […]
काठमाडौं, अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदूषणका कण जम्मा भएर बस्छन् । साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित […]
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने दुईजना सोमबार १० लाख रकमसहित पक्राउ परेका छन् । आयोगमा परेको एक उजुरीबाट उन्मुक्ति दिन अनुसन्धान अधिकृतलाई घूस खुवाउन खोज्ने जोरपाटीस्थित बुद्ध एकेडेमी आवासीय माध्यमिक […]
बिर्तामोड। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि झापामा नयाँ अभियान शुरु गरेको छ । पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारी साधनको गति मापनका लागि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको सहयोगमा पूर्वमा नै […]
पार्थ मण्डल, भद्रपुर। झापाका चर्चित उद्योगपित स्वर्गीय मोहनलाल अग्रवालको निजी सम्पत्तिमा विवाद शुरु भएको छ । भद्रपुर–८स्थित जनताचोक मूल घरमा भएका मोहनलालको निधन भएको एक बर्ष वितिसक्दा पनि माइला छोरा सुरेशले दाजु महेशलाई पैतृक सम्पत्तिको […]