Aamsanchar

आमसंचारका लेखहरु

असार १५ मा इलाम  तस्वीर: ख्याम भूजेल

बुधवार, असार १५, २०७३

[केशव आचार्य] अघाइन प्रकृतिको छटा देखेर, कहिल्यै अघाइन। गजल कबिता लेखेर, कहिल्यै अघाइन। लेखी सकेर फेरि पड्दा, यो मनले नमाने, भर्खर लेखेको मेटेर कहिल्यै अघाइन। सङ्गीत बन्ला या नबन्ला,पिर छैन मलाई, यो मनको तार रेटेर […]

बुधवार, असार १५, २०७३

असार १५ नेपाली समाजमा खेतमा रोपाईं गरी दही चिउरा खाएर मनाउने परम्परा छ। उक्त दिन रोपाईं गरी दही चिउरा खानाले गति परिने विश्वासअनुरूप आफ्नो खेतीपाती नहुनेहरू पनि अरूको खेतमा रोपाईं गरी हिलो छ्यापेर रमाइलो गरी […]

बुधवार, असार १५, २०७३

खोटाङ  । जिल्लामा यसअघि सङ्कलन गरिएका गरिब घरपरिवारको प्रारम्भिक तथ्याङ्कमाथि ‘छानबिन’ सुरु गरिएको छ । आर्थिक वर्ष २०६९÷७० मा सङ्कलन गरिएको गरिब घरपरिवारको तथ्याङ्कमा समावेश हुनबाट छुटेका गरिब घरपरिवारलाई तथ्याङ्कमा समेट्न र मापदण्ड विपरीतका घरपरिवारलाई […]

बुधवार, असार १५, २०७३

भोजपुर । भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जङ्गली च्याउ खाएर मङ्गलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरु उर्मिला, पवित्रा तथा छोराहरु विशाल र हिमाल रहेका […]

बुधवार, असार १५, २०७३

दाङ । दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको […]

बुधवार, असार १५, २०७३

गोरखा । उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले […]

मङ्गलवार, असार १४, २०७३

शिन्दुली–काठमाण्डौं विपी राजमार्गमा पहिरो जानबाट रोकथाम गर्न अपनाईएको उपाए । विपी राजमार्ग हुदै यात्रा गर्दा यस्तो किसिमको काम धेरै देखन सकिन्छ । सडक नेपालमा बनेका अरु सडक भन्दा धेरै आधुनिक ढंगवाट निर्मित छ । यो […]

मङ्गलवार, असार १४, २०७३

(नारायण न्यौपाने) काठमाडौँ  । बालश्रम अन्त्यको नारा मुलुकभर जति नै घन्किए पनि बालश्रमसम्बन्धी कामलाई सरकारले खासै चासो नदिएको स्पष्ट भएको छ । जनसरोकारै नभएका विषयमा करोडौँ रकम खर्च गर्दै आएको सरकारले चालु आर्थिक वर्षको बजेटमा […]

मङ्गलवार, असार १४, २०७३

पोखरा स्थित शान्ति स्थुप ( बौद्धगुम्बा) तस्विर:विनोद पाण्डे/आमसंचार

मङ्गलवार, असार १४, २०७३