Aamsanchar

आमसंचारका लेखहरु

बिर्तामोड । राप्रपा नेपालका महामन्त्री राजेन्द्र लिङ्देनले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणका लागि भाषा विद्यालय र संग्राहलय खोल्न सरकारलाई आग्रह गरेका छन् । नेपालमा रहेका भाषा, धर्म र संस्कृतिलाई राज्यले सम्पत्तिको रुपमा ग्रहण गरी […]

मङ्गलवार, असार १४, २०७३

उद्योग सङ्घ भवन निर्मित भद्रपुर । झापा उद्योग सङ्घको भवन उद्योग व्यवसायीको सहयोगबाट रु एक करोड ४३ लाख ५५ हजार ५४० लागतमा निर्माण भएको छ । भवनको क्षेत्रफल दुई कट्ठा १७ धुर जग्गामा बनेको भवनमा […]

मङ्गलवार, असार १४, २०७३

झापा । जिंक भोड्काको पार्टीमा सहभागी हुन बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौं आएकी छन् । उनी जिंक भोड्काकी ब्रान्ड एम्बाडसर हुन् । सन्नी तेस्रोपटक काठमाडौं उत्रिएकी हुन् । उनले नेपाल आउनेबारे ट्विटरमा पूर्वजानकारी गराएकी थिइन्। […]

सोमवार, असार १३, २०७३

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका १० चिकित्सकले दायर गरेको रिट निवेदन खारेज गरेको छ । कामु प्रधानन्यायाधीश सुशीला कार्की र गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले नक्कली शैक्षिक प्रमाणपत्रका आरोपमा पक्राउ परेका […]

सोमवार, असार १३, २०७३

यो दृष्य हो विर्तामोड नगरपालिका, विर्ताबजार छेउमा भत्किएको सडकमा कुलो बनेर बगेको पानी छिचोल्दै अघी बढदै गरेको दूईवटा कार । सडक करिव ३ सय मिटर लम्बाई पूर्णरुपले भत्किएको छ सडक । सहरदेखी गाउ“ सम्म बाटो विकास […]

सोमवार, असार १३, २०७३

काँकडभिट्टा (झापा) । झापामा वार्षिक नौ हजार मेट्रिक टन माछा उत्पादन हुन थालेको छ । सरकारले अभियानमुखी मत्स्य कार्यक्रम तथा माछापोखरी निर्माण विशेष योजना लागू गरेपछि उक्त परिमाणमा माछा उत्पादन हुन थालेको हो । जिल्ला […]

सोमवार, असार १३, २०७३

झापा । घरायसी झगडा हँुदा झापा, पृथ्वीनगरमा आज बिहान ३ बजेतिर छोराले आफ्नै आमाको हत्या गरेका छन् ।   पृथ्वीनगर गाविस–२ बस्ने देशु भनिने २४ वर्षीय देशराज तामाङले ४५ वर्षीया आमा तारादेवीको चिपर्ट प्रहार गरी […]

सोमवार, असार १३, २०७३

दाङ। दाङकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद ५० हजार फिर्ता गरेकी छिन् । तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा […]

सोमवार, असार १३, २०७३

झापा । अर्जेन्टाइन स्टार लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटवलबाट सन्यास घोषणा गरेका छन् । कोपा अमेरिकाको फाइनलमा चिली विरुद्ध पेनाल्टीमा चुकेपछि २९ बर्षीय मेसीले अन्तर्राष्ट्रिय फुटवल छाड्ने घोषणा गरेका हुन् । उनले भनेका छन्– मेरा लागि […]

सोमवार, असार १३, २०७३

झापा । चिलीले लगातार दोस्रो पटक कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अमेरिकामा आज सम्पन्न प्रतियोगिताको फाईनल खेलमा अर्जेन्टिनालाई टाई ब्रेकरमा ४-२ ले हराँउदै चिलीले उपाधि जितेको हो ।   प्रतियोगिताको अघिल्लो संस्करणको […]

सोमवार, असार १३, २०७३