Aamsanchar

आमसंचारका लेखहरु

[नरेन्द्र ढकाल] झापा । मेची अञ्चल अस्पताल भद्रपुरका ६ सहित अन्य १९ जना चितित्सक माथि छानविन सुरु भएको छ । अख्तिायार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको निर्देशनमा जिल्ला प्रशासन कार्यालय झापाले चिकित्सक माथि छानविन […]

सोमवार, असार १३, २०७३

बिर्तामोड । झापाको बिर्तामोड–१ रामचोकमा आइतबार सााझ भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी रहेका छन् । उनीहरु […]

सोमवार, असार १३, २०७३

झापा । बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ । भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पु¥याइ रहँदा समेत कारबाही हुन […]

सोमवार, असार १३, २०७३

झापाको शनिअर्जुन ९ स्थित नमुना माछापालन केन्द्रमा पालिएका माछाका भुरा    झापामा बार्षिक रुपमा २ हजार २ सय ४० दशमलव १६५  मेट्रिक टन माछा अन्य देशवाट भित्रिने गरेको छ ।   झापामै बार्षिक करिव ९ […]

सोमवार, असार १३, २०७३

काठमाडौँ  । नयाँ शक्ति नेपालले पार्टीको अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सम्पूर्ण सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा  बसेको केन्द्रीय परिषद् सचिवालय बैठकले सम्पूर्ण पार्टी सदस्यले प्रत्यक्ष रुपमा निर्वाचित […]

सोमवार, असार १३, २०७३

पथरी (मोरङ) । मोरङको दुर्गम गाउँ सिंहदेवीमा स्थानीय नारायण राईले सुरु गर्नुभएको चियाखेती हाल आएर पूर्ण व्यावसायिक भइसकेको छ । चियाको व्यावसायिक खेती भन्ने बित्तिकै आम नेपालीले झापा र इलाम जिल्लालाई सम्झने गर्छन् । विकासको […]

सोमवार, असार १३, २०७३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रका समुदायलाई एकमुस्ट दुई लाख रुपैयाँ उपलव्ध गराउन माग गर्दै गरेको संसद अवरोध अघिल्लो सरकारले दातासँग गरेको सहमतिविपरीत रहेको पाइएको छ । सुशील कोइराला नेतृत्वको तत्कालीन […]

सोमवार, असार १३, २०७३

काठमाडौ । नेपालमा प्रहरी हिरासतमा यातना बढेको पाइएको छ । “यातना पीडितहरुका लागि अन्तराष्ट्रिय सहयोग दिवस”को पूर्वसन्यामा एड्भोकेसी फोरम नेपालले शनिबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकमा प्रहरी हिरासतमा हुने यातना बढेको पाइएको हो । एड्भोकेसी फोरमले […]

आइतवार, असार १२, २०७३

[सागर गौतम] दानाबारी । सुखानी सहिद पर्यटन समितिले नाली निर्माणको काम सम्पन्न गरेको छ । मेची पहाडी पर्यटन क्षेत्र प्रवर्धन विकास समितिको १२ लाखको विनियोजित रकमले नाली निर्माणको काम सम्पन्न गरेको सुखानी सहिद पर्यटन समिति […]

आइतवार, असार १२, २०७३

बिर्तामोड । अमूर्त सस्कृति सम्वन्धी दुई दिने प्रशिक्षण कार्यक्रम आइतबारवाट झापाको विर्तामोडमा शुरु भएको छ । मिडिया नेपाल झापाको आयोजना तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जावलाखेल ललितपुरको सहयोगमा आयोजीत तालीमको, कार्यक्रमका प्रमुख अथिती एवं […]

आइतवार, असार १२, २०७३