Aamsanchar

आमसंचारका लेखहरु

  [आरपी सहयात्री ] युएई । दुबईको अस्कोट होटलसंगै रहेको ब्लु ओसन हलमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज ग्लोबल समितिका केन्द्रिय अध्यक्ष  पुष्प बरूवालको प्रमूख आतिथ्यमा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युएईकी उपाध्यक्ष रेखा घिमिरेको सभापतित्वमा ईनासले […]

आइतवार, असार १२, २०७३

रबर खेती नर्सरी  रुखलाई चिरेर निकालिएको चोप     संकलन भएको रबर चोप चोपवाट तयार पारिएको कच्चा रबर  तस्वीर : विनोद पाण्डे/आमसंचार

आइतवार, असार १२, २०७३

झापा– दुवागढी–३ निवासी एक व्यक्ति भारतमा मृत फेला परेका छन् ।   पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार भारतको किसनगन्ज–५ मा खोला किनारमा हरिदास राजवंशी मृत फेला परेका हुन् ।   राजवंशीको शव प्रहरी चौकी पाठामारीबाट […]

आइतवार, असार १२, २०७३

पछिल्लो समयमा झापाका सामुदायिक बन हरुले दिगो आम्दामीको रुपमा माछा पालन लाई अघि बढाउदै गएका छन । सरकारले पनी माछापालनलाई अनुदान दिदै आएको छ । झापाको घाईजन–२मा कालिका सामुदायिक उपभोक्त समुह र जिल्ला भू–संरक्षण कार्यालय […]

आइतवार, असार १२, २०७३

झापा । युरोकप फुटबल अन्र्तगत आज प्रिक्बाटरफाईनल चरणका ३ खेल हुँदैछन् । आजको पहिलो खेलमा आयोजक फ्रान्स र नर्दन आयरल्याण्ड नेपाली समयानुसार साँझ पौने ७ बजे प्रतिस्पर्धामा उत्रनेछन् । यी दुई राष्ट्र आज १७ आंै […]

आइतवार, असार १२, २०७३

काठमाडौ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले भूकम्पपछिको पुनःनिर्माण कार्य अघि बढाउन दलहरुबीच एकताको खाँचो रहेको बताउनुभएको छ । ओमन एक्टले आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माणमा हातेमालो’ विषयको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री रावलले […]

आइतवार, असार १२, २०७३

झापा । लागुऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवस यस क्षेत्रमा कार्यरत व्यक्ति तथा संघसंस्थाले आज विश्वभर विविध कार्यक्रम गरी मनाउँदैछन् । लागुपर्दाथको प्रयोग र अबैध ब्यापारबाट समाजलाई मुक्त गर्ने अभियानमा विश्व समुदायलाई एकजुट हुन दिवसले आग्रह गरेको […]

आइतवार, असार १२, २०७३

सप्तरी। उपचारका लागि आमासँग सदरमुकाम राजविराज आएकी एक अवोध बालिका नाटकीय र निर्मम रुपमा लटिएकी छिन् । स्थानीय एक वालरोग विशेषज्ञसँग उपचारका लागि सप्तरीको रायपुर–८ वाट आमा राजुदेवी यादवसँग आएकी द्ुई वर्षीया आरती लुटिएकी हुन् […]

आइतवार, असार १२, २०७३

धरान । एसएलसीको परीक्षाफल प्रकाशित भएसँगै कुन विषयमा कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई उचित शैक्षिक परामर्श प्रदान गर्ने उद्देश्यले क्याम्ब्रिज इन्स्टीच्युट अफ टेक्नोलोजीको आयोजनामा इलाम, बिर्तामोड, दमक, इटहरी, बिराटनगर र आज धरानमा शैक्षिक मेला […]

आइतवार, असार १२, २०७३