Aamsanchar

आमसंचारका लेखहरु

(सिकेन्द्र पासवान्)  बारा । बारा जिल्ला भित्र पर्ने नेपाल भारत सीमाका ६० किलो मिटर क्षेत्रमा रहेका ६८५ सीमास्तम्भ मध्ये १७६ सीमास्तम्भ हाराएका छन् । पश्मिमा छिमेकी जिल्ला पर्साको सदरमुकाम वीरगञ्जदेखि पूर्वमा रौतहटको बंकुलसम्मको सो दुरी […]

आइतवार, असार १२, २०७३

झापा । पोर्चुगल, वेल्स र पोल्याण्ड युरोकप फुटबलको क्वाटरफाईनलमा प्रबेश गरेका छन्  । गएराती सम्पन्न नकआउट चरणको पहिलो खेलमा पोल्याण्डले स्विट्जरल्याण्डलाई टाईब्रेकरमा पराजित गर्‍यो । निर्धारित र अतिरिक्त समय दुबै टोलीले एक एकको बराबरी खेलेपछि […]

आइतवार, असार १२, २०७३

पथरी (मोरङ) । शरीर जलेर उहाँ पूरै असक्त हुनुहुन्छ । मुस्किलले हिँडडुल गर्नुहुन्छ । घाँटीदेखि कम्मरसम्म डढेर कालै भएको छ । चिकित्सकले उहाँलाई प्लास्टिक सर्जरी गर्न सल्लाह दिएका छन् । तर, रकम अभावले घरमै थलिएर […]

आइतवार, असार १२, २०७३

इटहरी । कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकको लापर्वाहीका कारण इटहरी उपमहानगरपालिकाकी एक गर्भवती महिलाको ज्यान गएको भन्दै आफन्तले चिकित्सकलाई कारबाहीको माग गरेका छन् । इटहरी उपमहानगरपालिका–८ स्थित गैसारकी २७ वर्षीया सविता महतको शुक्रबार दिउँसो १ […]

आइतवार, असार १२, २०७३

लहान । सिरहाको लहान नगरपालिका–७ का यातायात व्यवसायी गुरुदयाल महतोलाई अपहरण गरी फिरौती माग्ने घटनाका मुख्य योजनाकारलाई शनिवार प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका–७ निवासी ३८ वर्षीय राजा भन्ने राजकुमार […]

आइतवार, असार १२, २०७३

नवदिप श्रष्टा कुसल चौलागाईको नयाँ गजल सग्रह ‘अर्को संसार’ को आज बिर्तामोडमा बिमोचन गरिएको छ । झापाली साहित्य समाजको पहिलो बार्षिक उत्सवको अवसर पारेर चौलागाईको गजल सग्रह ‘अर्को संसार’ को प्रमुख अतिथी लोक गायक एलपी […]

शनिवार, असार ११, २०७३

(किरण भट्टराई) काठमाडौँ । तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुव्र्यसनमा फसेकोे हुन सक्छन् । झगडा गरेर […]

शनिवार, असार ११, २०७३

सुरुङ्गा (झापा) । झापामा एक वर्षभित्र १५ जनाको हत्या भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज सार्वजनिक गरेको तथ्याङ्कमा यस्तो उल्लेख गरिएको छ । विभिन्न आपराधिक घटनामा कमी आएपनि गएको छ महिनामा मात्रै […]

शनिवार, असार ११, २०७३

राजविराज । पत्रकार कुट्नेमाथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ । गत असार ४ गते समाचार सङ्कलन गर्न जिल्लाको लालापट्टि गाविस वडा नं ६ मा पोखरी तथा कुलो निर्माण उपभोक्ता […]

शनिवार, असार ११, २०७३

पूर्व पस्चिम लोकमार्ग अन्तरगत झापाको चारआली जंगल क्षेत्रहुदै चारआली तर्फ जादै एक सफरी रिक्सा । पछिल्लो बर्षयता झापामा सिटी रिक्सा व्यवसाय सञ्चालनमा आउनथालेपछी छोटो दुरीका यात्रुहरुको यात्रा सजिलो हुने गरेको  छ । तस्वीर : विनोद […]

शनिवार, असार ११, २०७३