काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पुस २३ गतेदेखि गर्ने भनिएकोे पार्टीको महाधिवेशन स्थगित गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको कार्यालयको बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय […]
जागीरका लागि अन्तरवार्ताका क्रममा अन्त्यतिर रोजगारदाताले ‘केही सोध्नु थियो कि ?’ भनेर तपाईंंलाई प्रश्न गर्न सक्छन् । त्यो तपाईंंलाई आफू त्यो कामका लागि उपयुक्त उम्मेदवार भएको प्रमाणित गर्न उत्तम मौका हो । त्यो मौका नचाहि“दा […]
काठमाडौँ । नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी अहिलेसम्म जन्मन नसकेको जनाउँदै आज ‘कम्युनिस्ट केन्द्र नेपाल’ नामक नयाँ कम्युनिस्ट पार्टी घोषणा भएको छ । डिपी जैसीका अध्यक्षतामा गठित सो पार्टीले तप्तबहादुर खत्री (सौरभ)लाई प्रवक्ता तोकेको छ […]
काठमाडौँ । ‘जति धेरै हाँसिन्छ, उति धेरै बाँचिन्छ’ भन्ने भनाइलाई मनन गर्दै सिस्नुपानी नेपाल र आरम्भ समूहले आज आयोजना गरेको हास्य सभामा १५ जनाले आफ्नो प्रस्तुति दिए । गाईजात्राका अवसरमा सर्वनाम थियटरमा आयोजित हास्य कविको […]
काठमाडौँ । बङ्गलादेशबाट राहतका लागि आएको ‘उसिना मोटा चामल’ उपभोक्ताले खान नरुचाउँदा बिक्री नभएको पाइएको छ । नेपाल खाद्य संस्थानले उपभोक्तालाई बिक्री गर्न खोज्दा उक्त चामल खान नरुचाएका कारण बिक्री नभएको पाइएको हो । गुणस्तरीय, […]
चन्द्रपुर । एक १२ वर्षीया बालिकालाई सामुहिक बलात्कारका आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य तीन जना भने फरार छन् । रौतहटको सिम्राभवानीपुर गाविसका ३० वर्षीय सलाहुद्धिन अन्सारी, २६ वर्षीय असताफ देवान, ३५ वर्षीय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत जानुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ । उक्त भेटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी सम्बन्धमा छलफल भएको भारतीय […]
रत्ननगर (चितवन) । चितवनमा फैलिएको स्क्रब टाइफर्स रोगका कारण १०४ जनामा सङ्क्रमण भएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कर्यालय चितवनले आज यहाँ आयोजना गरेको पत्रकार अन्तक्र्रियामा चितवन मेडिकल कलेजका सञ्चालक डा दयाराम लम्सालले २२२ जनामा […]
लहान। आफ्नै श्रीमान्ले प्रहार गरेको मसला पिस्ने सिलौटाको लोहोरोले हान्दा आज यहाँ एक महिलाको मृत्यु भएको छ । घरायसी विवाद हुँदा रिसको झोकमा सिरहाको लहान नगरपालिका – ६ निवासी विशेश्वरप्रसाद साहले श्रीमती बबिताकुमारी साहलाई लोहोरोले […]
विश्वको पुरानो क्यामेरा मध्येको एक क्यामरा आजकल फोटो खिच्न क्यामराकै मात्र भरपर्नु पर्दैन । हातहातमा मोबल फोनबाटै फोटो खिच्न सकिन्छ । तर नेपालमा पहिलो पटक क्यामरा कहिले भित्रियो भन्ने सबैको चासो र कुतुहलताको विषय हो […]