झापा । फर्जी कागजात पेश गराएर जन्मदर्ता र नेपाली नागरिकताको प्रमाण पत्र सिफारिस गरेवापत झापा टाघनडुब्बा गाविसका सचिवले ६० हजार रुपैयाँ घुस लिएको सार्वजनिक भएको छ। टाघनडुब्बाका गाविस सचिव राजेन्द्रकुमार पराजुलीले जन्मदर्ता बनाइदिएवापत २० हजार […]
काठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलबरभत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो। यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ। अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ। अर्थसचिवका लागि खान्की […]
काठमाडौं । चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने २८ वर्षीय मोटे भनिने विवेचन […]
काठमाडौंः तत्कालीन सरकारले विभिन्न देशका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक पृष्ठभूमिका १४ राजदूतको सिफारिस फिर्ता लिने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधवार अघिल्लो […]
रत्ननगर (चितवन)। चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ । स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ । जिल्लामा चितवन मेडिकल […]
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा […]
नरेन्द्र ढकाल, झापा । सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा सबै क्षेत्रमा कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गरेका छन । झापामा यो वर्ष धेरै पटक अनुगमन गरेको […]
इलाम। आजदेखि इलाममा स्वास्थ्य बीमा गराएका बिमितको स्वास्थ्य उपचार सेवा सुरु भएको छ । गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितले इलाम अस्पतालसहित एकैसाथ चारवटा प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा पाउन थालेका छन् । […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ […]
बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। […]