Aamsanchar

आमसंचारका लेखहरु

झापा,। झापाका सातवटा नगरपालिकालाई सडकमा सौर्य बत्ती जडान गर्न सरकारले रु १३ करोड सात लाख विनियोजन गरेको छ ।   सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकालाई जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रमका लागि […]

शुक्रवार, असार ३, २०७३

झापा । युरोकप फुटबलमा आज पनि तीन खेल हुनेछन् । साँझ पौने ७ बजे ईटाली र स्वीडेन भिड्दा बेलुकी पौने १० बजे चेक रिपब्लिकले क्रोएशियासँग खेल्नेछ । यसैगरी राति पौने १ बजे स्पेनले टर्कीसँग खेल्नेछ […]

शुक्रवार, असार ३, २०७३

काठमाडौँ । कृषि विकास मन्त्रालयले विभिन्न उत्पादनलाई भौगोलिक विभाजन (सात प्रदेश) का आधारमा विशेष उत्पादन क्षेत्र तोकेर फरक उत्पादनलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले प्रदेश नं १ अन्तर्गत झापाका लागि धान, प्रदेश नं २ बारामा […]

शुक्रवार, असार ३, २०७३

इलाम । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शान्तिडाँडा–५ का २५ वर्षीय सुमन राईलाई जिल्ला अदालत इलामले बिहीबार ९ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज […]

शुक्रवार, असार ३, २०७३

सुरुङ्गा (झापा) । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ […]

शुक्रवार, असार ३, २०७३

अर्जुनधारा झापा जिल्लामा पर्ने हिन्दू तीर्थस्थल हो। यो नेपालको मेची अञ्चलको झापा जिल्लाको शनिअर्जुन नगरपालिकामा अवस्थित छ।  यो धाममा शिव मन्दिर, विष्णु मन्दिर, अर्जुनले वाण हानेर पानी निकालेको ठाउ र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै […]

बिहिवार, असार २, २०७३

विर्तामोड । नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य अध्यक्ष लीला बराललाई मातृ शोक परेको छ । बरालकी ममतामयी माता चन्द्रकला बरालको ८३ वर्षको उमेरमा विहीवार अपरान्ह ३ बजे विर्तामोड–७ स्थित निजी निवासमा निधन भएको हो […]

बिहिवार, असार २, २०७३

झापा । एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन् । एसएलसी परीक्षाको नतिजा आउने अघिल्लो दिन बुधबार उच्च माध्यमिक शिक्षा परिषद्को बोर्ड बैठकले कक्षा ११ मा […]

बिहिवार, असार २, २०७३

चितवन । नेपालमा व्यावसायिक कुखुरापालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले गरेको नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण […]

बिहिवार, असार २, २०७३