लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको […]
काठमाडौँ । भातको विकल्पमा प्रयोग गर्न सकिने आलु र आलुजन्य परिकारमा समेत आत्मानिर्भर हुननसक्दा मुलुकको ठूलो धनराशी त्यसतर्फ खर्चभएको छ । डा अरुणा उप्रेतीका अनुसार चामलमा प्राप्त गर्न सकिने कार्बोहाइड्र«ेड आलुमा प्राप्त हुने भएकाले चामलजन्य […]
जाजरकोट। अरिङ्गालले टोक्दा जाजरकोटमा दुई बालबालिकाको मृत्यु भएको छ । भेरीमालिका– ७ खातीगाउँका नरोज पुनका छोरा ५ वर्षीय रिजन पुन र कलावती पुनकी छोरी तीन वर्षीया भावना पुनको मृत्यु भएको हो । बाँदरले मकै खाएर […]
एजेन्सीः स्वीडेनकी उच्च शिक्षामन्त्री मन्त्री अइदा हड्ज्यालिक रक्सी खाएर गाडी गुडाएको अवस्थामा पक्राउ परेकी छन् । उनले दुई गिलास वाईन पिएको बताएकी छन् । स्वीडेनमा मुस्लिम समुदायको नेतृत्व गर्दै मन्त्रिमण्डलमा पुगेकी उनी एकमात्र मन्त्री हुन् […]
कावासोती। थारु घरबासका महिला अहिले अङ्ग्रेजी बोलचाल सिक्नमा व्यस्त छन् । तीनवर्ष अगाडि नवलपरासीको कावासोती– १५ स्थित अमलटारी गाउँलाई थारु घरबासका रुपमा सञ्चालन गरिएपछि यहाँका महिलामा अङ्ग्रेजी मोह बढेको हो । पाहुनाको स्वागत–सत्कारदेखि खाना र […]
लमजुङ । सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा तास खेल्दै गरेका १३ जनालाई प्रहरीले नगद रुपैयाँ सहित पक्राउ गरेको छ । बेसीशहर नगरपालिका– ९ झिंगेखोलाको गुरुङ होटल र वडा नं १२, त्रिवेणीटोलस्थित कालीप्रसाद घलेको घरबाट १ लाख […]
रत्ननगर (चितवन) । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले […]
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा […]
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् । शनिबार राति घरमा सुतिरहेका धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण […]
काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, […]