Aamsanchar

आमसंचारका लेखहरु

बिहिवार, जेठ २०, २०७३

काठमाडौं । अर्को बर्ष इंग्ल्याण्डमा हुने आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समूहमा परेका छन् । २०१७ मा हुने च्याम्पियन्स ट्रफीको ड्र बुधबार सार्वजनिक भएको छ । जसको समूह बीमा भारत र […]

बुधवार, जेठ १९, २०७३

नवलपरासी । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको १७ वर्षीया बहिनी मनिषाको मृत्यु प्रकरण थप रहस्यमय बन्दै गएको प्रहरीले जनाएको छ । मृत्युमा संलग्न रहेको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को पोलिग्राफ परीक्षण प्रतिवेदन […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ । जलवायु परिवर्तन पनि आप्रवासको एउटा कारक भएको एक अध्ययनले देखाएको छ । नेपाल सरकार र अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन(आइओएम)ले आज यहाँ आयोजना गरेको ‘दक्षिण एसियामा जलवायु परिवर्तन, वातावरणीय ह्रास र आप्रवास जालो’ विषयक छलफल […]

बुधवार, जेठ १९, २०७३

पाँचथर । लामाको भेषमा आएका एक व्यक्तिले पाँचथरको फिदिमका व्यवसायी र सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगेर फरार भएका छन् । केही दिनअघि फिदिम आएका तेञ्जिङ लामा भन्ने एक तिब्बती मूलका व्यक्तिले नगदसहित सुनका गरगहना लिएर फरार […]

बुधवार, जेठ १९, २०७३

भद्रपुर । राप्रपा नेपाल झापा क्षेत्र नम्वर ३ को अधिवेशन पून देवेन्द्र कन्दङ्गवाको अध्यक्षतामा १७ सदस्यीय नया कार्य समिती चयन गर्दै भद्रपुरमा सम्पन्न भएको छ । समितीको वरिष्ठ उपाध्यक्षमा अन्जरा आलम, सचिव रवि ओझा र […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ:  एमाले कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ । कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बसेको बैठकले बोलपत्रमा प्राप्त आशयको अध्ययन […]

बुधवार, जेठ १९, २०७३

एजेन्सीः बलिउड हास्य अभिनेता रज्जाक खानको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि मंगलबार भारतको एक अस्पतालमा भर्ना भएका रज्जाकको बुधबार बिहानका राती निधन भएको हो। रज्जाकले मुम्बईको होली फेमिली अस्पतालमा बुधबार बिहानका राती […]

बुधवार, जेठ १९, २०७३

काठमाडौँ। उपराष्ट्रपति नन्दबहादुर पुनले अनेक बहानामा व्यहोर्नु परेका सामाजिक तथा आर्थिक जटिलता र पछौटेपनले दीगो लक्ष्य प्राप्तिमा चुनौती थपेको बताउनुभएको छ । आज यहाँ आयोजित ‘भोकको अन्त्यः दिगो विकास लक्ष्य २ को प्रभावकारिता’ विषयक तीन […]

बुधवार, जेठ १९, २०७३

बिर्तामोड। बेल्जियम, दुबई, टर्की लगायतका मुलुकबाट गलैंचा, कार्पेट जस्ता फर्निसिङका सामान सोझै झापाको बिर्तामोड ल्याई विक्री वितरण शुरु भएको छ । खड्का ब्रदर्शले बिर्तामोडमा हलेसी फर्निसिङमार्फत ति गलैंचा तथा कार्पेटको विक्री वितरण शुरु गरेको हो […]

बुधवार, जेठ १९, २०७३