सञ्चारकर्मी तथा मोडल रमेश तिवारीले विवाह गरेका छन । उनले शुक्रवार झापा विर्तामोडकी श्रेया भण्डारीसंग विवाह गरेका हुन । भर्खरै दुवईबाट फर्कीएकी श्रेयासंग रमेशले मागी विवाह गरेको समाचार आमस्ंचारलाई प्राप्त भएको छ । शुक्रवार झापाको जामुनखाडीमा […]
काठमाडौं । इरानको परमाणु कार्यक्रमबारे महत्वपूर्ण जानकारी राख्ने एक इरानी बैज्ञानिकलाई फाँसी दिईएको छ । सन् २००९ बाट सम्पर्कविहीन भएका बैज्ञानिक शाहराम अमिरीलाई अमेरिकी गुप्तचर संस्था सीआइबीले नियन्त्रणमा लिई इरानी परमाणु कार्यक्रमबारे जानकारी लिएको खुलासा […]
झापा । पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषदमा लैजाने तयारी अन्तिम चरणमा पुगेको गृह मन्त्रालयका अधिकारीहरुले बताएका छन्। कैयौँ पूर्व पदाधिकारीहरुको सेवा सुविधा कटौती गर्न आवश्यक देखिएको निष्कर्ष निकालेको संसद्को सुशासन समितिले […]
पाँचथर । पर्यटकीय क्षेत्र पाँचथरको पौवाभञ्ज्याङदेखि कञ्चनजङ्घा वेस क्याम्पसम्म पुग्ने गरी नयाँ पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । रानीटार–९ का बासिन्दाको अग्रसरता तथा मेची पहाडी पर्यटन क्षेत्र प्रवद्र्धन विकास समिति इलामको आर्थिक सहयोगमा पदमार्ग निर्माण […]
पथरी (मोरङ) । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् । न्यूनतम सुविधासमेत उपलब्ध […]
सिरहा। सिरहाको मिर्चैया-५ स्थित भित्री सडक खण्डमा शनिबारराती भ्यानको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका टिकाराम सदा रहेका छन्। सदालाई शनिबारराती ८:४० बजे बजारको सामान उठाउदै आएको ना ३ च ४३७ नम्बरको […]
काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ओलम्पिक गेम्समा आज नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला सय मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । रियो ओलम्पिकमा सहभागी १० जहार ५ सय […]
भोजपुर। भोजपुर जिल्ला सदरमुकाम जोड्ने शाखा सडकहरु सञ्चालन नहुँदा भोजपुर सदरमुकाम आउने तथा जाने यात्रु मारमा परेका छन् । भोजपुर–घारेटार सडकखण्ड नियमित सञ्चालन गर्ने जिम्मा पाएको एसएन आरटिपीले सडक मर्मत गर्न पर्याप्त हेरालु राखेको भए […]
खोटाङ। खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको […]
इलाम । गत आव २०७२÷७३ मा इलामबाट १२५ जना महिला तथा बालबालिका हराएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हराएकामध्ये ४९ जना फेला परेको र ७६ जना अझै पनि हराइरहेका छन् । प्रहरीका अनुसार […]