Aamsanchar

आमसंचारका लेखहरु

दमक । भूकम्प पीडितहरुको एकीकृत नमूना बस्ती निर्माण परियोजनाका लागि हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले पूर्वाञ्चलबासी समक्ष सहयोगको अपिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा ६५ वटा घर निर्माणका लागि आवश्यक चार […]

आइतवार, जेठ १६, २०७३

झापा झापाका पत्रकार गोपाल काफ्लेलाई मातृ शोक परेको छ । काफ्लेकी आमा भगिरथा काफ्लेको आइतबार  विहान ५ बजे ७० बर्षको उमेरमा बाहुनडाँगी–५ निरगञ्जमा निधन भएको हो । केही दिन अघि स्वाशप्रश्वाशमा समस्या देखिए पछि उपचारका […]

आइतवार, जेठ १६, २०७३

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकिएको ६३ वर्ष पूरा भएको छ । दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार आठ […]

आइतवार, जेठ १६, २०७३

मोरङ– मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ । उर्लाबारी–६ स्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख ११५९ नम्बरको बसको ठक्करबाट शनिबार स्थानीय बासिन्दा ६० वर्षीय किसनलाल धिमालको ज्यान गएको हो । बसको ठक्करबाट […]

आइतवार, जेठ १६, २०७३

ताप्लेजुङ । ताप्लेजुङका पहिलो पत्रकार गोपीकृष्ण अधिकारीको निधन भएको छ । बिरामी भएपछि काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना हुनुभएका अधिकारीको उपचारकै क्रममा शनिबार राति निधन भएको उहाँका छोरा सुशील अधिकारीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय समाचार […]

आइतवार, जेठ १६, २०७३

सिरहा ।  सिरहाको गोलबजार नपा–६ स्थित सागर इँटा उद्योगमा आज बिहान वाल (इँटाको चाङ) खसेर एक महिलासहित दुई भारतीय कामदारको मृत्यु भएको छ भने एक महिला कामदार घाइते भएकी छन् । भारत बङ्गालकी ३५ वर्षीया […]

आइतवार, जेठ १६, २०७३

इलाम । इलामको फाकफोक गाविसमा रहेको सिद्धदेवी टिस्टेटले लामो समयदेखि बगान तथा कारखानामा कार्यरत १० जना चिया मजदुरलाई कामबाट हटाएपछि मजदुर समस्यामा परेका छन् । दुई सय ४० दिन काम गरेका मजदुरलाई स्वतः स्थायी गर्नुपर्ने […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकालेर मुलुकलाई लोडसेडिङ मुक्त गर्ने मात्र होइन, छिमेकी चीन र भारतलाई बिक्रीसमेत गर्ने घोषणा पटकपटक गरे । यस्तै उनले जनताका घरघरमा पाइपमार्फत खाना पकाउने ग्यास जोड्ने भाषण गरेका […]

आइतवार, जेठ १६, २०७३

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका निम्ति निर्धारण गरेका बजेटका उद्देश्य र लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षलाई प्रभावकारिताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । व्यवस्थापिका–संसद्मा आज प्रस्तुत गरिएको बजेटमा त्यसको कार्यान्वयनलाई उच्च महत्व दिँदै […]

आइतवार, जेठ १६, २०७३

काठमाडौं: अर्थमन्त्री विष्णु पौडेलले संसद्‌मा ठूलो आकारको बजेट पेश गरेका छन् । अर्थ मन्त्रालयले योभन्दा ठूलो आकारको बजेट ल्याएको हो। अर्थमन्त्री विष्णु पौडेल र सचिव लोकदर्शन रेग्मी सीमाभन्दा ठूलो बजेट थेग्न सकिने पक्षमा छन्। चालु […]

शनिवार, जेठ १५, २०७३