काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षी–३ टोपलाल बस्तीस्थित कनकाई नदीमा एक व्यक्ति मृत फेला परेका छन् । मंगोलियन मुलको जस्तो देखिने रातो, हरियो, पहेंलो मिसिएको धर्के सर्ट र निलो जिन्स पेन्ट लगाएको तथा कालो र सेतो रंग […]
बैतडी । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ । पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात […]
मिजोरम। एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका […]
[मुकुन्द उप्रेती/ पथरी] सफलता त्यही मानिसले पाउछ जसले जीवनमा संघर्सका पहाडहरुको सामाना गर्न सक्छ । त्यस्तै संघर्षले आफुलाई समाजमा उदाहारणीय बनाउन सफल उद्यमी महिला हुन मोरङ पथरी सनिश्चरे नगरपालिका ६ भोटेघुम्तीकी चन्द्रकला बजगाई । मध्यम […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले […]
काठमाडौँ । समसामयिक नेपाली चित्रकलाको प्रदर्शनीका लागि १४० जना कलाकार इटाली जाने भएका छन् । इटालीस्थित ‘इमागो मुन्डी’ नामक संस्थाको आयोजनामा विभिन्न देशका चित्रकलाको प्रदर्शनी तथा सङ्ग्रहालय स्थापना हुन लागेको हो । सोही कार्यक्रमका लागि […]
काठमाडौँ । पशुपन्छी विकास मन्त्रालयले केन्द्रीय तथ्याङ्क विभागसँग समन्वय गरी देशभर रहेका पशुको गणना गर्ने भएको छ । मन्त्रालयले पशुपन्छी गणनाबारे अवधारणा तयार गर्न रु ९१ लाख बजेट विनियोजन गरेको छ । पशु गणनाका लागि […]
काठमाडौँ । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक रु एक अर्ब आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई […]
लहान । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयदेखि विद्युत्को महसुल नबुझाउने सेवाग्राहीको विद्युत्को लाइन धमाधम काट्न थालेको छ । प्राधिकरण कार्यालयले साउन महिनाको १७ गतेसम्ममा ४४ जना ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । विद्युत्को […]