काठमाडौं। सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ । भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारमा नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको […]
इलाम। अविरल वर्षाका कारण पूर्वी इलामको जिर्मले–५ को रम्भ्याङ गाउँ पहिरोको जोखिममा परेको छ । एकवर्ष अघि पनि सोही ठाउँमा भीषण वर्षाका कारण पहिरो गएको थियो । यसपालिको वर्षाले पनि सोही गाउँमा पहिरो जाँदा छ […]
(लक्की चौधरी) काठमाडौँ। मुलुकको ३९औँ प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार हुने भएको छ । व्यवस्थापिका संसद्ले साउन १९ गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । सभामुख ओनसरी घर्तीको निर्देशनमा संसद्का महासचिव […]
मिस पूर्व आईकन अडिसनमा सहभागी हरुले पहिलो चरणमा फोटो सुट गरेर मात्र अडिसनमा सहभागी हुनु पर्ने नियमको मापदण्ड पुरागर्न फोटो पोज दिदै एक युवती । मिस पूर्व आईकन छनौट कार्यक्रम राजधानी बाहिरकै उत्कृष्ट कार्यक्रम हुने […]
काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उहाँले बाढी, पहिरो […]
अडिसनमा सहभागी किशोरीहरु । छनौट समुहका निर्णायकहरु । प्रतियोगिताको आचारसंहिता बारे जानकारी गराउदै, कोरियो ग्राफरहरु रोमी खड्गी र सुशिल नेपाल ।
रौतहटः रौतहट जिल्लाको सरमजुवा ८ बंकुल बजारबाट साउन १६ गते एपीएफ टोलीले दुई वटा पेस्तोल र एउटा म्याग्जिनसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको रामपुरखाप ९ बस्ने ३३ वर्षिय कमलेशप्रसाद पटेल, […]
जाजरकोट। यहाँको एक विद्यालयमा २०७२ सालमा भर्ना नै नभएका विद्यार्थीलाई कक्षा ८ को जिल्लास्तरीय परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र उपलब्ध गराएको खुलासा भएको छ । जिल्लाको भेरी मालिका नगरपालिकाको भुरमा रहेको दीपेन्द्र उच्च माविमा भर्ना नै […]
काठमाडौँ : अब बहुमतीय सरकार गठनका लागि प्रकिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखलाई पत्र पठाएकी छिन्। सहमतीय सरकार गठनका लागि दिएको एक साताको समयसीमा आइतबार सकिएपछि सोमबार मध्यान्ह राष्ट्रपतिले बहुमतीय सरकार गठनका लागि प्रक्रिया […]
भक्तपुर । आज साउन कृष्णपक्ष घन्टाकर्ण चतुर्दशी । नेवारी समुदायले आज हर्षोल्लासका साथ घन्टाकर्णअर्थात् गठामुंगः पर्व मनाउँदैछन् । आजको दिनलाई नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर राक्षस धपाउन […]