Aamsanchar

आमसंचारका लेखहरु

[ विनोद पाण्डे] चारपाने । समाजका जुनसुकै संघ संस्था होस ति सबै समाजकै सम्पती हो । सामाजिक धरोहरका रुपमा निर्माणहुने भवनले बर्षऔं बर्षसम्म समाजलाई प्रत्यक्ष लाभ पुर्एकै हुन्छ । त्यस्तै संस्था मध्यको अर्जुनधारा जेसीज शनिश्चरेले […]

शनिवार, जेठ १, २०७३

झापा झापाको शनि–अर्जुन नगरपालिकामा घरको बरण्डाबाट खसेर एक महिलाको मृत्यु भएको छ । शनि–अर्जुन नगरापलिका ५ स्थित गंगा पराजुलीको घरमा भारत आसामबाट आाखा उपचार गराउन छोरीसंग आएकी उनकी फुपु ७९ वर्षीया पद्मादेवी पराजुलीको शुक्रबार बरण्डाबाट […]

शनिवार, जेठ १, २०७३

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षीया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ । भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार […]

शनिवार, जेठ १, २०७३

  तिलोत्तमा (रुपन्देही) । सैनामैना नगरपालिका बाँसगढीमा रहेको निर्माणाधीन खानेपानी ओभर हेड ट्याक्कीका ठेकेदार काम नसकी भागेपछि करोडौँ रुपैयाँको खानेपानी आयोजना अलपत्र परेको छ र उपभोक्ता समस्यामा परेका छन् । तीन लाख ६० हजार लिटर […]

शनिवार, जेठ १, २०७३

(रमेश लम्साल) काठमाडौँ । सम्भवतः अबको एक हप्ताभित्र नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा बृहत् एकताको घोषणा हुँदैछ । दश वर्षसम्मसँगै जनयुद्ध गरेका र मुलुकलाई क्रान्तिकारी परिवर्तनको मार्गमा डो¥याएका माओवादीका नेता विभिन्न समूह र घटकमा विभाजित भएको […]

शनिवार, जेठ १, २०७३

इटहरी । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका– १४ विजयपुरगढीस्थित पिण्डेश्वर चोकबाट प्रहरीले शुक्रबार साँझ अवैध हिरोइनसहित छ जना लागुऔषधका कारोबारीलाई पक्राउ गरेको बताएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार अवैध […]

शनिवार, जेठ १, २०७३

[बिष्णुप्रसाद पोखरेल] दमक (झापा)। झापा दमक ११ स्थित सूर्योदय टोलमा संघीय लिम्बुवान पार्टी नेपालका महासचिब देउकुमार नेम्बाङले आफ्नो घरको चौधो तलाको छतमा अढाइ फूट लामो घिरौला फलाएपछि अहिले हेर्न आउनेको घूइचो हुन थालेको छ । […]

शनिवार, जेठ १, २०७३

[शान्तिराम बस्नेत] शिवसताक्षी(झापा) । बिहिबार करीब १२:३० बजेतिर शिवसताक्षीको दूधे बजारमा वेबारिसे शव फेला पर्‍यो भन्दै हल्ला चल्यो । सो हल्ला फुसको आगो झैं क्षणभर मै सल्कियो । सोही दिन दूधे बजारमा हाट लाग्ने भएकाले […]

शनिवार, जेठ १, २०७३

चीनले आफ्नो सेनामा सुधार गर्ने र सन् २०२० सम्म  साइबर युद्ध गर्न सक्षम सेना बनाउने बताएको छ। चीनको केन्द्रिय सैनिक आयोगले प्रकाशन गरेको ५ वर्षे योजनाले पिपल्स लिबरेसन आर्मीलाई विश्वस्तरको सैनिक शक्ति बनाउनु उक्त आयोगको […]

शनिवार, जेठ १, २०७३

  बाबियाचौर  । म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् । तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० […]

शनिवार, जेठ १, २०७३