Aamsanchar

आमसंचारका लेखहरु

फोटो :चीनले नेपालका लागि सामान ढुवानी गर्न प्रयोग रेल । तस्बिर: पिपुल डेली चाइना काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ […]

शुक्रवार, वैशाख ३१, २०७३

विराटनगर, ३१ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रदेशको सीमाङ्कनबारे निक्र्योल गर्न उच्चस्तरीय राजनीतिक समिति बनाइएकाले वार्ता र संवादबाटै समाधान निकाल्न सकिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज उहाँले प्राविधिक विषय उठाएर मधेसी मोर्चाले […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । नेपाल र पश्चिम अफ्रिकी मुलुक गुएनाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । गुएनासँगको दौत्य सम्बन्ध स्थापनासँगै नेपालको कूटनीतिक सम्बन्ध विश्वका एकसय ४३ देशमा विस्तार भएको छ । संयुक्त राष्ट्रसङ्घका लागि नेपाल […]

शुक्रवार, वैशाख ३१, २०७३

काठमाडौँ, ३१ वैशाख । सरकारले आर्थिक वर्ष २०७३÷०७४ का लागि पेस गरेको नीति तथा कार्यक्रममा सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले समर्थन र आलोचना गर्ने क्रम आज पनि जारी रह्यो । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने अधिकांश […]

शुक्रवार, वैशाख ३१, २०७३

यातायात कार्यालयले लगायो कुम्भमेला मेची यातायात व्यवस्था कार्यालय परिसरमा दुईचक्के सवारी चालक अनुमती पत्र आवेदन फारम भर्न लामवद्ध सर्वसाधारण । विर्तामोड स्थित यातायात कार्यालयले लामो समय सम्मपनी सवारी सवारी अनुमती पत्र आवदेन नखुलाउदा हजारौ सर्वसाधारण […]

शुक्रवार, वैशाख ३१, २०७३

इटहरी, ३१ वैशाख । म चौधरी बाबा हुँ, मसँग वनझाँक्रीको हड्डी छ, त्यो हड्डी हेर्ने मानिसलाई दैवीशक्ति प्राप्त हुन्छ, आफूले चिताएको काम पूरा हुन्छ, धन लाभ हुन्छ, त्यसका लागि एकै रङको नौवटा गाई पूजा गरी […]

शुक्रवार, वैशाख ३१, २०७३

धनुषा । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा हरिपुर हडबडा–१ बस्ने १८ बर्षीय राहुल कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ । मण्डलले बैशाख २६ गते हरिपुर हडवडा–३ बस्ने १३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको खबर बुधबार […]

शुक्रवार, वैशाख ३१, २०७३

  स्टिल लभिङ यु एल्बमबाट गायन क्षेत्रमा प्रवेश गर्नुभएकी प्रजिता गेलाल अस्ट्रेलिया पुगेर पनि गायनमा सक्रिय हुनुहुन्छ ।  भन्नुहुन्छ–“जहाँ गए पनि छाडेन नेपाली गीत गाउने हुटहुटीले ।  म जतिखेर पनि गाउँछु ।  सङ्गीतमै रमाउँछु । […]

शुक्रवार, वैशाख ३१, २०७३

मुम्बई । अश्लील ( पोर्न ) फिल्मकी रानी सनी लियोनीलाई बलिउडलाई सहर्ष स्वीकार गरेको पनि निकै समय हुन थाल्यो । यस क्रममा उनको विभिन्न रुप तथा अवतारहरु पनि देखिन थालेको मात्र नभई भारतमै गुगल सर्चमा […]

शुक्रवार, वैशाख ३१, २०७३

 हरेक वर्ष चार गर्भधारणमध्ये एउटा गर्भाधारण पतनमा अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र गुटम्याचर इन्स्टिच्युटले सार्वजनिक गरेको एक रिर्पोटमा उल्लेख छ । ल्यान्सेटमा प्रकाशित सो रिर्पोट अनुसार हरेक वर्ष ५ करोड ६० लाख भ्रुण […]

शुक्रवार, वैशाख ३१, २०७३