
जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) जनकपुरधाम आइपुग्नुभएको छ। आइतबार साँझ जनकपुरधाम जनकपुरधाम विमानस्थल हुँदै जनकपुरधाम आउनुभएको हो। विमानस्थलमा बालेनको स्वागतमा आएका बालेन समर्थकले ‘अबकी बार बालेन सरकार’को नारा लगाएका थिए। […]
सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा […]
उदयपुर – उदयपुर र भोजपुर जोड्ने फेरीबाट तार्दै गरेको बस सुनकोशी नदीमा डुबेको छ। स्थानीय स्रोतसाधन प्रयोग गरी प्लाष्टिकका ड्रमलाई जोडेर बनाइएको फेरीमाथि राखेर उदयपुरबाट भोजपुरतर्फ तार्दै गरेको अवस्थामा बीचमा सन्तुलन बिग्रेर बस डुबेको हो […]
उदयपुर- मदन भण्डारी राजमार्ग अन्तर्गत नेपालटार–गाईघाट सडकखण्डको उदयपुरगढी गाउँपालिका –७ अँधेरीमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बाग्मती प्रदेश ००१ ख ०५०५ नम्बरको मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान […]
झापा- नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ । शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो […]
काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले राजीनामा दिएसँगै उनले स्वतस् कार्यवाहकको जिम्मेवारी पाएकी हुन्। मेयरले पदबाट राजीनामा दिएपछि स्वतस् उपमेयरले कार्यवाहक पाउने स्थानीय सरकार सञ्चालन ऐन […]
काठमाडौं – निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण […]
सुनसरी- धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका […]
काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ। शनिबार बसेको केन्द्रीय कार्यसमिमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगको निर्णयविरुद्ध […]