Aamsanchar

आमसंचारका लेखहरु

पाँचथर। भाषाविद् तेजमान आङदेम्बेको निधन भएको छ । उहाँको पाँचथर जिल्लाको लुम्फावुङ–३ काफलबोटेस्थित घरमा बिहीबार बेलुका ५ बजे निधन भएको हो ।   लुम्फावुङ उच्च माविमा अध्यापनरत ५१ वर्षीय आङदेम्बेले अङ्ग्रेजी, नेपाली र लिम्बू भाषामा […]

शुक्रवार, असार २४, २०७३

भोजपुर,। यातायात व्यवसायी सङ्घ भोजपुरले गरेको अनिश्चितकालीन यातायात बन्द यही असार २६ गतेदेखि खुल्ने भएको छ । सङ्घले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते आइतबारदेखि भोजपुर–धरान भोजपुर–लेगुवा, धरान–भोजपुरलगायत यातायात सेवा सञ्चालन हुने जानकारी गराएको […]

शुक्रवार, असार २४, २०७३

धनगढी । सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका छन् । बिहीबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चालु वर्षमा शिक्षापछि सङ्घीय […]

शुक्रवार, असार २४, २०७३

तोक्मेबुढा वल्सनबिक्रम राईको नया अभिनय रोल ( डिस्को हाकिम ) खासखुस सिरियलमा देखन पाहिन्छ । 

शुक्रवार, असार २४, २०७३

ताप्लेजुङ । ताप्लेजुङको उत्तरी हिमाली गाविस लेलेपस्थित घुन्सा खोलाको पुल बिहीबार बाढीले बगाएपछि गोठमा गएका २२ परिवारलाई घर फर्कन समस्या हुने भएको छ । वर्षासँगै बिहीबार बिहान आएको बाढीले सो क्षेत्रमा आवतजावत गर्ने एक मात्रै […]

शुक्रवार, असार २४, २०७३

(नरेन्द्र ढकाल) झापा। कोशी पहाडी जिल्ला धनकुटाको नगरपालिका छेउमा नै रहेको क्षेत्रीय संग्राहलय प्रचार प्रसारको अभावमा ओझेलमा पर्ने गरेको छ । पुर्वका लोपउन्मुख जातजातिका कला, संस्कृति र उनीहरुले प्रयोग गर्ने गरेको सामाग्रीलाई संग्राहलयमा राखिए पनि […]

शुक्रवार, असार २४, २०७३

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापा र औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले अनुगमनको क्रममा झापाका विभिन्न स्थानमा सञ्चालित दुईवटा क्लिनिकलाई सिल गरको छ । त्यस्तै तीनवटा बन्द र यसमा संलग्न दुईजनालाई पक्राउ गरेको जिल्ला प्रशासन […]

शुक्रवार, असार २४, २०७३

बिज्ञप्ती बारे जानकारी गराउदै ड्रिम्स बल्र्डका प्रबन्ध निर्देशक प्रणित पुडासैनी विश्व आधुनिकरण भईरहेको अवस्थामा नेपालपनि आधुनिक मार्ग तर्फ लम्कदै गएको छ । नेपाल होस या नेपाल बाहिर बस्ने धेरैजसो नेपालीहरु आधुनिक रहनसहनमा बाच्न चाहिरहेका छन […]

बिहिवार, असार २३, २०७३

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने खुलासा गरेका छन् । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा बिहीबार आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले […]

बिहिवार, असार २३, २०७३

दमक, – घुस रकमसहित एक सरकारी अधिकृतलाई बिहीबार दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ ।   एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई […]

बिहिवार, असार २३, २०७३