Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं । चलचित्र निर्माता रोज राणामाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । माहानगरीय प्रहरी कार्यललयले उक्त आक्रमणमा संलग्न भएका भक्तपुर सिद्धपोखरी घर भइ हाल काठमाडौं नयाँबजारमा बस्ने  २८ वर्षीय मोटे भनिने विवेचन […]

बुधवार, भदौ १, २०७३

काठमाडौंः तत्कालीन सरकारले विभिन्न देशका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक पृष्ठभूमिका १४ राजदूतको सिफारिस फिर्ता लिने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधवार अघिल्लो […]

बुधवार, भदौ १, २०७३

रत्ननगर (चितवन)। चितवनमा फैलिएको स्क्रब टाइफस रोगको परीक्षण गर्ने कीटको अभाव भएको छ । स्क्रम टाइफसको प्रकोट सबैभन्दा धेरै देखिएको चितवनमा कीट नहुँदा बिरामीलाई परीक्षणका लागि काठमाडौँ जानुपर्ने बाध्यता भएको छ । जिल्लामा चितवन मेडिकल […]

बुधवार, भदौ १, २०७३

काठमाडौः  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा […]

बुधवार, भदौ १, २०७३

नरेन्द्र ढकाल, झापा । सरकारले कालोबजारी नियन्त्रण गर्न सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिए पनि प्रभावकारी बजार अनुगमन हुन नसक्दा सबै क्षेत्रमा कालोबजारी मौलाएको सर्वसाधारणले गुनासो गरेका छन । झापामा यो वर्ष धेरै पटक अनुगमन गरेको […]

बुधवार, भदौ १, २०७३

इलाम। आजदेखि इलाममा स्वास्थ्य बीमा गराएका बिमितको स्वास्थ्य उपचार सेवा सुरु भएको छ । गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितले इलाम अस्पतालसहित एकैसाथ चारवटा प्राथमिक स्वास्थ्य केन्द्रबाट यो सेवा पाउन थालेका छन् । […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ […]

बुधवार, भदौ १, २०७३

बिहानै देह सुख! मानिसको चाहनाको कुनै सीमा छैन। हिजोआज मर्निङवाकमा जानेहरू साथीसहित होटलका कोठामा जाने गरेका छन्। दिउँसो र बेलुका होटलमा छापा मार्ने चलन बाक्लो भएपछि जोडाजोडीले अवैध शारीरिक सम्बन्धका लागि बिहानको समय चुनेका हुन्। […]

बुधवार, भदौ १, २०७३

(गोपाल प्रसाद पोखरेल) पथरी (मोरङ)। जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज […]

बुधवार, भदौ १, २०७३

काठमाडौँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलोपटक हाइड्रोपावर इन्जिनियरिङको पठन पाठन सुरु गर्ने भएको छ । विश्वविद्यालयले आगामी कात्तिक २६ गतेदेखि केन्द्रीय कार्यालय, सुर्खेतबाट अध्ययन अध्यापन सुरु गराउने जनाएको छ । त्यसका लागि आगामी भदौ ८ […]

बुधवार, भदौ १, २०७३