Aamsanchar

आमसंचारका लेखहरु

रत्ननगर (चितवन) । अङ्ग्रेजीमा नेपाली मिसिएको आवाज मञ्चमा गुञ्जन थालेपछि एकाएक सन्नाटा छायो । उनी आफ्ना दुःख र वेदना पोख्दै मन हल्का पार्दै थिइन् । कल्कलाउँदो शरीर र हँसिली उनका आँखाबाट बररर आँसु खस्न थाले […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा सहभागी हुने मन्त्रीको नाम तय गरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहालले पाँच जना मन्त्रीको नाम तय गर्नुभएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार माओवादीका तर्फबाट जनार्दन शर्मा […]

आइतवार, साउन ३०, २०७३

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियाकी दुर्गा न्यौपानेले श्रीमान २९ वर्षका शंकर न्यौपानको हत्या गरेकी छिन् । शनिबार राति घरमा सुतिरहेका धारिलो हतियार र ढुंगाले हानेर दुर्गाले श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ । विवादका कारण […]

आइतवार, साउन ३०, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसदले स्थानीय तहको संरचना, नेपाल– भारत सम्बन्ध, द्रुत राजमार्ग, बाढीपहिरो लगायत विषयमा सदनको ध्यानाकर्षण गराउनुभएको छ । विशेष समयमा पहिलो वक्ताका रुपमा नेपाली काँग्रेसका तारामान गुरुङले जनसङ्ख्याका आधारमा होइन, […]

आइतवार, साउन ३०, २०७३

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरलाई निलम्बन गर्न निर्देशन दिनु भएको छ । शैक्षिक प्रमाणपत्रको अभियोगमा छानबिनमा रहेका डाक्टरले बिरामीको जाँच गरिरहेको गुनासो आएपछि उहाँले आइतबार बिहान स्वास्थ्य […]

आइतवार, साउन ३०, २०७३

परासीः बजार क्षेत्रमा बिक्री हुँदै आएका पानीका जार प्रदूषित भएको गुनासो उपभोक्ताले गरेका छन् । कम्पनीको स्टिकरबिना पठाइएका त्यस्ता पानीका जार फोहोर हुने र हिलो माटोको गन्ध आउने पाइएको उपभोक्ताको गुनासो छ । परासी, कुस्मा, […]

आइतवार, साउन ३०, २०७३

सिमकोट: सबैले मिलनसार दिदीका रूपमा चिन्ने हुम्ला जिल्लाको एक मात्रै महिला फिडर छात्रावासकी सिद्धा ऐडीको व्यवहार एक सातादेखि निकै फरक छ । अरूको काममा सहयोग गर्ने, छात्रावासका साना बहिनी र आफ्नै सहपाठीलाई पढाइ तथा अन्य […]

आइतवार, साउन ३०, २०७३

बुटवल। तराईको गर्मी मौसममा पनि उत्पादन राम्रो हुने भएपछि रुपन्देहीमा सेतो मिल्की च्याउको व्यावसायिक खेती सुरु गरिएको छ । जाडो सिजनमा मात्र कन्ये च्याउको खेती गरिँदै आएको तराई भेगमा च्याउको माग बढेसँगै त्यसको विकल्पमा सेतो […]

आइतवार, साउन ३०, २०७३

झापा सताक्षीधाम मन्दिर परिसरमा रहेको गोलाकार ढुङा उचाल्दै एक दर्शनार्थी । नेपालका विभिन्न शिवधाममा यस किसिमका ढुङा उचाल्ने गरिन्छ, ढुङा उचाल्नुलाई धर्म र शक्तिको अन्दाजा लगाउने माध्यम मानिने गरेको छ । धैरैजनामा एकादुईले मात्र ढुङा उचाल्न सक्छन […]

आइतवार, साउन ३०, २०७३

मुम्बई(एजेन्सी) । मुम्बईका प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले सन्नी लियोनको बोल्ड फोटो सार्वजनिकगरेका छन् । केही दिनअघि मात्रै सन्नी लियोनको कन्डम ब्रान्डको क्यालेन्डर लन्च भएको थियो । उक्त क्यालेन्डरमा सन्नीका केही कामुक तस्बिर समावेश गरिएको छ […]

आइतवार, साउन ३०, २०७३