Aamsanchar

सन्नीको हट पोज र ड्रेस

Author Image
आइतवार, साउन ३०, २०७३

sunny leoneमुम्बई(एजेन्सी) ।

मुम्बईका प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले सन्नी लियोनको बोल्ड फोटो सार्वजनिकगरेका छन् । केही दिनअघि मात्रै सन्नी लियोनको कन्डम ब्रान्डको क्यालेन्डर लन्च भएको थियो । उक्त क्यालेन्डरमा सन्नीका केही कामुक तस्बिर समावेश गरिएको छ ।
तस्बिरमा सन्नीले विभिन्न पोज दिएको देखिन्छ । बिकिनीमा प्रस्तुत भएकी सन्नी कतै समुद्री किनारको बालुवामा लडिरहेकी छन् त कतै खोलाको किनारमा रहेको ठूलो ढुंगामा अडेस लागेर बसेकी छन् ।उक्त क्यालेन्डरको फोटो सुट मुम्बई प्रसिद्ध फोटोग्राफर डब्बु रतनानीले गरेका थिए । त्यहीँ खिचिएका मध्ये केही तस्बिर फोटोग्राफर रतानानीले सामाजिक सञ्जालबाट सार्वजनिक गरिदिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर