Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरीशिक्षकको नियुक्त लिएको अभियोगमा मोरङका एक शिक्षकविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । काली उमावि डाँगीहाट मोरङमा निमावि तहमा कार्यरत शिक्षक तर्पणलाल […]

बिहिवार, असार १६, २०७३

[राजकुमार ढुंगाना] व्यक्तिको जीवनस्तर सुधार र समग्र समाजको उत्थानका लागि संस्थागत र निजी रूपमा ठूलो लगानी हुनेगरेको छ । शिक्षा क्षेत्रमा भएको लगानीका कारण आज विश्वमा धेरै कम मानिस मात्र निरक्षर रहन पुगेकाछन् । शिक्षाले […]

बिहिवार, असार १६, २०७३

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसिएसजस्ता संस्थासँग राजदूत बस्न्यातले […]

बिहिवार, असार १६, २०७३

काठमाडौँ । व्यवस्थापिका–संसद्मा स्थगनपछिको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका रामहरि खतिवडाले नाम मात्र पुनःनिर्माण भएको कामको पुनःनिर्माण भएन, जो मन्त्री भयो उसैको क्षेत्रमा योजना अघि बढाइन्छ, राहदानी बनाउन ग्रामीण क्षेत्रमा तीन दिनसम्म धाउनुपर्ने अवस्था छ […]

बिहिवार, असार १६, २०७३

राष्ट्रिय धान दिवस असार पन्ध्रमा जिल्ला कृषि विकास कार्यालय, झपा र जामुनखाडी कृषि सहकारी संस्थाले कनकाई नगरपालिका वडा नं. २ मा आयोजना गरेको रोपाई दौड प्रतियोगितमा प्रथम बन्न सफल सरोज रिजाल, रिवन छुदै । तस्वीर […]

बिहिवार, असार १६, २०७३

सङ्खुवासभा । सङ्खुवासभा जिल्लामा रहेको ४.७ मेगावाटको जलविद्युत् अपर पिलुवा खोला जलविद्युत् आयोजना २ वर्षभित्र वन्ने भएको छ । उक्त आयोजना सञ्चालनका लागि नेपाल बङ्गलादेश बैंकको लगानी हुने भएको हो । आयोजना प्रबन्धक मेन्छेयम हाइड्रोपावर […]

बिहिवार, असार १६, २०७३

कञ्चनपुर  । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१० का महिलाले आज एक यौनकर्मी महिलालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका छन् । चालीस वर्षिया ती महिलाको अवैध यौन क्रियाकलापका कारण समाजको वातावरण बिग्रिएको भन्दै स्थानीय महिलाले नियन्त्रणमा लिई इप्रका […]

बिहिवार, असार १६, २०७३

गाईघाट (उदयपुर) । उदयपुरको गाईघाटस्थित लोकतान्त्रिक चोक नजिकैको पसलबाट मध्याह्न विभिन्न कागजात र रु ५० हजार रहेको झोला लुटेर भाग्न लागेका दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारस्थित जोगवनी नजिकै […]

बिहिवार, असार १६, २०७३

(प्रकाश सिलवाल)  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट बहुप्रतिक्षीत शिक्षा ऐन (आठौँ संशोधन), २०७३ आज प्रमाणीकरण भएको छ । शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२ (आठौँ संशोधन २०७३) लाई राष्ट्रपति भवन शीतलनिवासमा प्रमाणीकरण […]

बुधवार, असार १५, २०७३

इलाम  । जिल्लामा आजदेखि सामाजिक सुरक्षा स्वास्थ्य विकास कार्यक्रम (स्वास्थ्य बिमा) आजदेखि सुरू भएको छ । जिल्ला स्वास्थ्य सुरक्षा संयोजन समितिका अनुसार असारमा स्वास्थ्य बिमा गरेका नागरिकले भदौबाट सेवा पाउने छन् । सामाजिक स्वास्थ्य विकास […]

बुधवार, असार १५, २०७३