Aamsanchar

आमसंचारका लेखहरु

आसाम । उत्तरपूर्वी भारतीय राज्य आसामको कोक्राझार जिल्लाको एक बजार इलाकामा शुक्रवार अज्ञात बन्दूकधारीहरूले गोली प्रहार गरी १३ जनाको ज्यान लिएको  छ । स्थानीय प्रहरी सूत्रलाई उद्धृत गर्दै त्यो गोलीकाण्ड नेसनल डेमोक्र्याटिक फ्रोंट ओफ बोडोल्याण्डका […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । विगत छ वर्षदेखि वीर अस्पतालको क्याबिन नं ७ मा अनशनमा बस्दै आउनु भएकी गङ्गामाया अधिकारीले नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालबाट न्याय पाउने आशा गर्नुभएको छ । गङ्गामायाले आज पत्रकारसँग कुराकानी गर्दै नयाँ प्रधानमन्त्री आएसँगै […]

शुक्रवार, साउन २१, २०७३

मेष वर्षारम्भमा बृहस्पतिको अनुकूलताले पढाइलेखाइमा राम्रो नतिजा हासिल गर्न सकिनेछ । अध्ययनका लागि विदेश जाने अवसर प्राप्त हुन सक्छ । भाग्यले मन मिल्ने साथी जुराउनेछ भने प्रेमसम्बन्ध वैवाहिक बन्धनतर्फ अघि बढ्नेछ । सन्तानबाट लाभ तथा […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको […]

शुक्रवार, साउन २१, २०७३

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा आवश्यकताभन्दा कम कर्मचारी कार्यरत रहेका कारण कार्यालयको कामकाज प्रभावित भएको छ । एघार जनाको दरबन्दी रहेको सो कार्यालयमा एक वर्षदेखि कार्यालय प्रमुखसहित पाँच पद रिक्त छ । […]

शुक्रवार, साउन २१, २०७३

काठमाडौँ  । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठभूमि […]

शुक्रवार, साउन २१, २०७३

[एकराज गिरी] अनन्य मित्र राजु पाठक सम्पादक तथा प्रकाशक रहेको पत्रिका ‘मेची खबर’ साप्ताहिक १९ बर्ष पूरा भई २० बर्ष प्रवेश गरेको यो क्षण मलाई औधि खुशी लागेको छ । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य […]

शुक्रवार, साउन २१, २०७३

झापा। झापासहित पूर्वी नेपालका बासिन्दा तथा सहकारीको समेत लगानी रहेको सोलुखुम्बुस्थित ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत परियोजनाको निर्माणका वित्तीय लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतासंगै पूर्वी नेपालका वासिन्दा खुशी र उत्साहित भएका छन् […]

शुक्रवार, साउन २१, २०७३

राजेश बर्मा हरेक जातिका आआफ्नै परम्परा र संस्कृतिहरू हुन्छन्। तर, मानव समाजको विशेषता नै के हो भने चेतनाको विकाससँगै गलत संस्कृति र परम्पराको ठाउँमा असल परम्पराहरू स्थापित हुन्छन्। तर, कतिपय समुदायमा अझै पनि परम्पराका नाममा […]

शुक्रवार, साउन २१, २०७३

(हिमांशु चौधरी) जनकपुरधाम  । मिथिलाञ्चलमा नवविवाहित नारीद्वारा टेमी विधि गरी मधुश्रावणी पर्व सम्पन्न भएको छ । तेह्र दिनसम्म मनाइने यो पर्वको अन्तिम टेमी विधि हुन्छ । यसमा बेहुलीको आँखा छोपी घुँडा र खुट्टा डाम्ने गरिन्छ […]

शुक्रवार, साउन २१, २०७३