काठमाडौँ, । भू तथा जलाधार संरक्षण विभागले बाढीपहिरोले क्षति पु¥याएको चार जिल्लामा तारजाली पठाएको छ। विभागका महानिर्देशक गेहेन्द्रकेशरी उपाध्यायले पछिल्लो एक सातामा मुलुकको विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो र भूक्षय रोक्न तत्काल तारजाली पठाइएको जानकारी […]
काठमाडौँ। आठ वर्षको लामो प्रयासपछि शिक्षा ऐन संशोधन भएकाले सोही अनुरूप शिक्षा नियमावली तयार गर्न शिक्षा मन्त्रालय जुटेको छ । मन्त्रालयले नियमावलीमा समावेश गर्नुपर्ने सुझाव सरोकारवालासँग मागपछि सोही अनुरूप पूर्वप्रशासकदेखि नेतासम्मले शिक्षा नियमावलीमा समेट्न सुझाव […]
काठमाडौ । सरकारले निजामती सेवा ऐनको पाँचौँ संशोधनको तयारी थालेको छ । म्ुलुक सङ्घीय संरचनामा गइसकेकाले विद्यमान निजामती सेवा ऐन संशोधन आवश्यक भएको भन्दै सरकारले ऐन संशोधनको तयारी गरेको हो । ऐनको संशोधनका लागि आवश्यक […]
( शरद शर्मा ) काठमाडौ । हिमालय उच्च माध्यामिक विद्यालय पर्वत खुर्कोट बगँैचा कक्षा– ९ मा अध्ययरत अमन पौडेलले विज्ञान विषयमा पढेको सिद्धान्तलाई व्यवहारमा उतारेर विभिन्न वैज्ञानिक उपकरण बनाएका छन् । अमनले कक्षामा पढेका कुरालाई […]
गौशाला । महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको […]
कनकाई उद्योग बाणिज्य संघको निर्वाचनमा दुवै प्यानलका उम्मेद्वारहरु मतदाताहरुलाई आर्कर्शित पार्न निर्वाचन स्थल बाहिर लामवद्ध । तस्वीर :आमसंचार
भक्तपुर। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको […]
काठमाडौंँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले आज भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, नेपाल चीन सम्बन्धका विभिन्न […]
साउन १४ देखि २० गते सम्मको राशीफल मेष मन मिल्ने साथीको नौलो प्रस्तावले दोधारमा परिनेछ । समयमै होस पुर्याउँदा दुवैको कल्याण हुनेछ । आर्थिक प्रभुत्व जमाउन केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा दिगो लगानीको अवसर […]