काठमाडौँ । केन्द्रीय बालकल्याण समितिले बाढीपहिरो तथा डुबान क्षेत्रमा बालबालिकाको संरक्षणलाई विशेष ध्यान दिन अनुरोध गरेको छ । “बाढीपहिरो तथा डुबान लगायत अन्य प्राकृतिक विपद्का घटनाबाट प्रभावितका लागि खोज, उद्धार तथा राहतको कार्य प्रभावकारी बनाउन […]
धनकुटा । धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट […]
टोकियो । पर्यटन प्रवद्र्धन गर्न परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावासको विशेष सहयोग तथा गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा साउन २२ र २३ गते गर्न लागिएको नवौँ नेपाल महोत्सवको तयारी पूरा भएकोे छ । नेपाल–जापान सम्बन्धको […]
कालीकोट । स्थानीय निकाय पुनःसंरचनासम्बन्धी सीमा निर्धारणका विषयमा जिल्लामा विवाद चर्किंदै गएको छ । जिल्ला विकास समिति कालीकोटलाई समन्वय गर्ने गरी आएको निर्देशनअनुसार जिल्लाका ३० वटा गाविसलाई पाँच गाउँ कार्यपालिकामा लैजानुपर्ने भएपछि विवाद चर्किएको हो […]
काठमाडौँ । केही दिनयता लगातार भइरहेको वर्षाले मुलुकको आन्तरिक उडानमा समस्या देखिएको छ । मौसम बदलीसँगै मुलुकभर जारी वर्षात्ले अन्तर्राष्ट्रिय उडानमा भने कुनै समस्या आएको छैन । तर हिमाली तथा पहाडी क्षेत्रको उडान भने प्रभावित […]
बनेपा । काभ्रेपलाञ्चोकमा भूकम्पका कारण क्षतिग्रस्त भएका गोठको व्यवस्थापन हुन नसक्दा गाई तथा भैँसीमा सङ्क्रमण देखिन थालेको छ । भूकम्पबाट अति प्रभावित जिल्लाको १४ वटा गाविसमा अविरल वर्षासँगै हिलोको कारण थुनेलो रोगको समस्या र ‘इथिनेरल […]
पर्सा । जिल्ला अदालतले गत आव २०७२÷७३ मा रु सात करोड ४५ लाख ४० हजार जरिवाना रकम असुल गरेको छ । देशभरिकै अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकालाई जिल्ला अदालतबाट खटेको टोलीले पक्राउ […]
राजविराज। दश महिना अघि रोजगारीका लागि सप्तरीबाट मलेसिया गएका एक व्यक्तिको बुधबार छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–६ खर्साल निवासी दुवीलाल यादवको २८ वर्षीय छोरा जितेन्द्र यादव रहेको बताइएको छ । […]