भक्तपुर । भक्तपुर नगरपालिकाले आज राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गरेका १४ विधाका ६१ खेलाडीलाई नगदसहित पुरस्कार, पदक र ट्रयाक सुट प्रदान गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले १२ औँ दक्षिण एसियाली खेलको फुटबल […]
काँकडभिट्टा (झापा), ३१ वैशाख । झापामा बर्सेनि मिर्गौलाका नयाँ रोगी थपिने क्रम बढ्दै गएको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०६२÷७३ को वैशाख ३० गतेसम्ममा ५२ जना मिर्गाैलाका नयाँ […]
काठमाडौँ । व्यवस्थापिका–संसद्ले गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनी रुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको […]
काठमाडौँ, ३१ वैशाख । व्यवस्थापिका–संसद्ले आर्थिक वर्ष २०७३÷०७४ का लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २६ गते सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि सदनमा […]
नइ प्रकाशनले आआफ्ना क्षेत्रमा समर्पित भई ख्याति आर्जन गरेका देशविदेशका नौ जना महानुभावलाई २०७२ सालको नइ पुरस्कार प्रदान गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आज राजधानीमा यी पुरस्कार प्रदान गर्नुभयो […]
भक्तपुर – भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई २३ वर्ष कैद सजाय सुनाइएको छ । विसं २०७२ फागुन ७ गते […]
बलिउड अभिनेत्री सोनाक्षी सिन्हा राजधानी काठमाडौं आइपुगेकी छन्। शनिबार राजधानीको टुँडिखेलमा आयोजना हुन लागेको अमरपक्षी, राइजिङ फ्रम द एसिज नामक कार्यक्रमा सहभागी हुन उनी नेपाल आइपुगेकी हुन् । सैनिक श्रीमती संघको निम्तोमा उनी राजधानी आएकी […]
सरकारले घरेलु कामदारका रुपमा नेपाली महिलाहरुलाई सशर्त वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको अधिकारीहरुले बताएका छन्। घरेलु कामदारका रुपमा महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाउन पूर्ण प्रतिबन्ध लगाउँदा पनि अन्य देशको बाटो प्रयोग गरेर जाने क्रम नरोकिएपछि […]
मोनालिसा पराजुली,मोडल/गायिका प्रेममा सकारात्मक पक्षलाई प्राथमिकता दिनुपर्छ । अरूको कामको टीका–टिप्पणी गर्ने बानी राम्रो होइन । यसले आफ्नै सम्बन्धमा प्रभाव पार्न सक्छ । प्रेममा प्राप्तिको मोह मात्र होइन, त्यागको भावना पनि हुनुपर्छ […]
फोटो :चीनले नेपालका लागि सामान ढुवानी गर्न प्रयोग रेल । तस्बिर: पिपुल डेली चाइना काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएको पारवहन सम्झौता अनुसार चीनले नेपालका लागि रेलबाट उपभोग्य सामाग्री ढुवानी शुरु गरेको छ […]