
चितवन। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङ्क्रमण प्रमाणित गरेकी महिला रौतहटको चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएको थाहा भएको छ । पश्चिम चितवनको नारायणी नगरपालिका वडा नं ३ बुद्धनगर स्थायी घर भई विगत छ वर्षयता चन्द्रनिगाहपुरमा […]
बिर्तामोड । झापाको सदरमुकामस्थित मेची बहुमुखी क्याम्पसलाई प्रधानमन्त्रीले जनताको गुनासो सुन्ने निकाय ‘हेलो सरकार’ले पत्र पठाएको छ। मेची क्याम्पसले विज्ञान सङ्कायको शुल्क १ सय २५ प्रतिशत बृद्धि गर्न लागेपछि विद्यार्थीले गरेको गुनासोको आधारमा हेलो सरकारले […]
उपत्यकाका तीन स्थानमा वायु प्रदुषण मापन केन्द्र स्थापना गरिएका छन् काठमाडौं । बढ्दो वायु प्रदुषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदुषण मापन यन्त्र राख्नुका साथै वायु प्रदुषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्। […]
काठमाडौँ । आठौँ अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरी आइतबार नेपालमा पनि मनाइँदैछ । विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्र सङ्घको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्मजयन्तीको अवसर पारेर […]
[विनोद पाण्डे] बिर्तामोड। संसदमा पेस भएको सहकारी ऐन २०७३ सहकारीको अधिकार कुण्ठित गर्ने गरी आएको झापाका सहकारी अगुवाहरुले बताएका छन् । सहकारीका अधिकार खोसेर खुच्याउँदै बिस्तारै बन्द हुने अवस्थामा पु¥याउने गरी सहकारी ऐनको मस्यौदा प्रस्ताव […]
बैतडी । गाडीले किचेर बैतडीमा शनिबार साँझ एकजनाको ज्यान गएको छ । ज्यान जानेमा सिद्घेश्वर–८ तल्लो खनारखोलीका ५५ वर्षीय रामबहादुर विष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विष्टलाई शनिबार साँझ ८ः३० बजे महाकाली […]
झापा । झापामा शनिअर्जुन नगरपालिकाको शनिश्चरे बजारमा शनिबार ‘मेरो रेडियो’ १०५ मेगाहर्जको नियमित प्रशारण सुरु भएको छ । जिनियस मिडिया प्रालिद्वारा सञ्चालित सो रेडियोको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरे । शनिअर्जुन नगरपालिकामा स्थापित […]
विर्तामोड । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोला पुलको दक्षिणपट्टी निर्माण गरिएको फलामे पुलको आज उद्घाटन गरिएको छ । शिक्षा सेवी एवं समाजसेवी जयनारायण ढुङगानाले उक्त फलामे पुलको निर्माण गरिदिएका हुन् । पुलको […]
बिर्तामोड,। बिर्तामोडस्थित विएण्डसी हस्पिटललाई मेडिकल कलेज सञ्चालनको अनुमति दिनुपर्ने लगायतका ६ सूत्रीय माग राखी आमरण अनसनमा वसेका चैतन्य प्रकाश मैनालीको अनसन प्रति अनेरास्ववियूको केन्द्रीय कमिटीले पनि ऐकेवद्धता जनाएको छ । मैनालीको अनसन स्थलमा आएपुगेको केन्द्रीय […]