Aamsanchar

आमसंचारका लेखहरु

धनगढी । एचआइभी एड्सका कारण कैलालीमा गत वर्ष ४१ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र एड्स हेल्थकेयर फाउन्डेसनको संयुक्त आयोजनामा यहाँ आज आयोजित एक कार्यक्रममा विसं २०६३ देखि अहिलेसम्ममा २५१ जनाको मृत्यु […]

बिहिवार, असोज १३, २०७३

इलाम । चोरीमा संलग्न दुई युवकलाई जिल्ला अदालतले जनही डेढ महिना कैद र १० लाख ८४ हजार ९५४ जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश नवराज दाहालको एकल इजलासले चोरीका मुख्य योजनाकार भनिएका पाँचथर आङसाराङ–६ घर […]

बिहिवार, असोज १३, २०७३

धनगढी । यहाँका एक व्यवसायी स्थानीयवासीवाट ऋणस्वरुप लिएको करोडाँैं रुपैयाँसहित फरार भएका छन् । स्थानीय क्याम्पस चोकस्थित दीप डेरी उद्योग र किराना पसलका सञ्चालक दीपक खड्का सपरिवार तीन दिनअघि फरार भएपछि आफूहरूको रकम डुबेको सोही […]

बिहिवार, असोज १३, २०७३

भरत शिवाकोटी [हाल प्रवासमा]   देशमा रहेको मुख्यत अस्थिर राजनीति र रोजगारीको अभावमा युवा जनशक्ति विदेशिने क्रम हिजो देखि आज सम्म रोकिएको छैन । रोजगारीको सिलसिलामा देश छोडेर विभिन्न देश जाने क्रम कहिले देखि शुरु […]

बिहिवार, असोज १३, २०७३

काठमाडौँ । दसैँ सुरु हुन केही दिन बाँकी रहँदा घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक ७० देखि ८० हजारको हाराहारीमा मानिस बाहिरिने गरेका छन् । महाशाखाका प्रवक्ता […]

बिहिवार, असोज १३, २०७३

भक्तपुर । राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले ग्यास उद्योगीको लापर्वाहीले गर्दा सिलिन्डर पड्किएर दुर्घटना बढ्ने क्रम बढेको बताउनुभएको छ । रफत सञ्चार क्लबमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले उद्योगीको लापर्वाही र नियमनकारी […]

बिहिवार, असोज १३, २०७३

बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडमा सञ्चालित सिक्किम होटलबाट संचालक सहित ७ जनालाई अबैध यौन धन्दामा सम्लग्न भएको भन्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटाल सञ्चालक सुमन तामाङसहित तीन युवा र तीन युवती रहेका छन् […]

बिहिवार, असोज १३, २०७३

खोटाङ। खोटाङको दिक्तेल ५ मा च्याउ खाएर एकै परिवारका पाँचजना बिरामी भएका छन्। स्थानीय ३७ बर्षिय बलराम राईले आफ्नै बारीबाट ल्याएको च्याउ खाँदा उनीलगाएत ३४ बर्षोया कला राई, १५ बर्षिय रुपन राई, १० बर्षिय युमन […]

बिहिवार, असोज १३, २०७३

सुरुङ्गा (झापा)। औषधि व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले बिनादर्ता सञ्चालन गरिएका औषधि पलसमा आज सिल गरेको छ ।  विभागका प्रमुख डा शम्भु साह र जिल्ला प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भट्टराईको […]

बिहिवार, असोज १३, २०७३

विराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेस समस्या समाधानका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सन्चारकर्मीसँग कुराकानी गर्दै उनले संविधान संशोधनका लागि प्रमुख विपक्षी दललगायत अरु दलसँग […]

बिहिवार, असोज १३, २०७३