
काठमाडौं: नेपाल राष्ट्र बैंकले दसैंका लागि आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरु गरेको छ । सर्वसाधारणलाई दसैंमा सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस […]
फलेवास (पर्वत) । पर्वतको खौलालाँकुरी घर भई हाल व्यापार व्यवसायका सिलसिलामा स्याङ्जामा बस्दै आएका एक व्यक्तिले आफू जन्मेको ठाउँको विकासका लागि विभिन्न सामाजिक क्षेत्रमा करिब रु २० लाख सहयोग गर्नुभएको छ । खौला लाँकुरी–६ का […]
रत्ननगर (चितवन)। चितवनका सडक क्षेत्रमा अव्यवस्थित रुपमा टाँगिएका तारले सवारी दुर्घटनासँगै मानवीय जोखिम बढाएको छ । जिल्लाका विभिन्न क्षेत्र विद्युत्, टेलिफोन, केवलका तार अव्यवस्थित रुपमा टाँगिएको र तल्लो तहमा टाँगिएकाले ठूला सवारीलाई छुने गरेको छ […]
पथरी (मोरङ) । दसँै नजिकिँदै जाँदा किनमेल गर्ने क्रममा मोरङको मुख्य बजार विराटनगर बजार सुनसान र भारतको जोगवनी बजारमा नेपाली ग्राहकको भीडभाड भएपछि व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको मोरङका व्यवसायीले गुनासो गरेका छन् । […]
सुरुङ्गा (झापा) । फर्जी बिल बनाएर रु ४० लाख ठगी गरेको आरोपमा नेपाल चिया विकास निगम लिमिटेडका एक कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१ निवासी ३३ वर्षीय गुणराज श्रेष्ठ रहेको इलाका प्रहरी […]
[भरत शिवाकोटी] युएई । नेपाली गीत संगीतको क्षेत्रमा क्रियाशील रहेका संगीतकार तथा संगीत प्रशिक्षक फुर्वा योञ्जनलाई युएईमा रहेका झापालीहरुले आर्थिक सहयोग गरेका छन । न्युन आर्थिक स्थिती भएका मधुमेह तथा मिर्गौला रोगबाट पीडित भइ हाल बिर्तासिटी […]
काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए । हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका […]
काठमाडौँ। नेपालमा पहिलोपटक विश्व स्कुल दूध दिवस मनाइने भएको छ । विश्वमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी असोज १२ गते विद्यार्थीलाई दूध तथा दुग्ध पदार्थ पिलाएर सो […]