Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ ।  यस वर्षको मनसुन एक हप्ता ढिला सुरु हुने भएको छ ।  सामान्यतया नेपालको पूर्वी भेगमा जेठ २८ मा मनसुनी वायु आइपुग्ने गरेको र त्यही समयबाट मनसुन सुरु भएको मानिन्छ ।  तर यसपटक भारतमा […]

मङ्गलवार, जेठ २५, २०७३

काठमाडौँ।  ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहे पनि दुर्घटनामा कमी आउन सकेको छैन । ट्राफिक प्रहरी महाशाखाका अनुसार आ. व. २०७२/७३ को ११ महिनाभित्र लगभग चार हजार ५०० सवारी साधन दुर्घटना भएका छन् ।  […]

मङ्गलवार, जेठ २५, २०७३

जनकपुर जानकी मन्दिर छेउमा रहेको भगवान सीता रामको विवाह  मण्डप स्थल । यस स्थानमा विवाह पञ्चमीमा भारत अयोध्यावाट लाखौ दर्शक जन्ती बनेर जनकपुर आउने गर्छन । अरुवेला पनी सो स्थानामा धेरै धार्मिक पर्यटकहरु पुग्ने गर्दछन । तस्वीरः […]

मङ्गलवार, जेठ २५, २०७३

[‘नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’] काठमाडाैं । वरिष्ठ संगीतकार अम्बर गुरुङको मंगलबार बिहान २ बजेर ३७ मिनेट जाँदा निधन भएको छ । भारतको दार्जिलिङमा १९९४ फाल्गुण १५ […]

मङ्गलवार, जेठ २५, २०७३

बिर्तामोड । फर्निचर व्यवसायी संघ झापाको तेस्रो अधिवेशन तीन बर्षे कार्यकालका लागि नया नेतृत्व चयन गर्दै सोमवार बिर्तामोडमा सम्पन्न भएको छ । अधिवेशनको निर्वाचन प्रक्रियाबाट संघको अध्यक्षमा टेकबहादुर खजूम सर्वसम्मत चयन भएका छन् । उनी […]

सोमवार, जेठ २४, २०७३

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बजेट पारित भएपछि एमालेसंग भएको भद्र सहमति कार्यान्वयनमा आउने दावी गर्नुभएको छ । भद्र सहमति गर्ने २ पक्ष विश्वास र समझदारीमा चल्ने भन्दै उहाँले नभए सहमति तोडिने […]

सोमवार, जेठ २४, २०७३

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा बसेर गीत गाउँदैमा बेरोजगारी समस्या समाधान नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो – “स्वदेशमा रोजगारी पाइन, रोजगारीका लागि बिदेसिनुको विकल्प रहेन भन्दै सडकमा बसेर गीता गाउनुभन्दा स्वदेशमै आत्मनिर्भर हुन […]

सोमवार, जेठ २४, २०७३

चारआली  । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी १ दिने कार्यशाला गोष्ठी झापाको चारआलीमा सोमबार सम्पन्न भएको  छ । साना शहरी खानेपानी तथा सरसफाई आयोजना काठमाण्डौं र चारआली साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको संयुक्त आयोजनामा […]

सोमवार, जेठ २४, २०७३

मोरङ– अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार पक्राउ गर्ने सिलसिलामा क्षेत्रीय अनुसन्धान समूहले लागुऔषध मुद्दामा फरार मोरङ विराटनगर–७ का प्रदीप कुर्मीलाई पक्राउ गरी आइतबार बेलुका जेल पठाएको छ ।   कुर्मीमाथि पुनरावेदन अदालत विराटनगरले २०७२ […]

सोमवार, जेठ २४, २०७३

इलामः   लामाको भेषमा ठगी गरी फरार कालेबुङका तेन्जी छिरिङ शेर्पा पक्राउ परेका छन् । किन्ले दोर्जे भुटियाका छोरा ४१ बर्षका भुटियालाई आइतबार पाँचथर प्रहरीले पक्राउ गरेको हो । लामा लामो समयदेखि नेपालमा बसेर ठगीमा […]

सोमवार, जेठ २४, २०७३