Aamsanchar

आमसंचारका लेखहरु

किर्गिस्तान  । किर्गिस्तानको ओश प्रान्तमा सडकमा सुतेको एक बच्चाको तस्वीरलाई लिएर मानिसहरु आक्रोसित भएका छन् । तीन वर्षका बालकको यो तस्वीर इन्टरनेटमा भाइरल भएको छ र मानिसहरुले सामाजिक सञ्जालहरुमा आक्रोस व्यक्त गर्नुका साथै यसलाई लाजमर्दो […]

सोमवार, असोज १०, २०७३

भद्रपुर । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा कुल रु छ अर्ब ८४ करोड ३३ लाख दुई हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो अवधिमा रु छ अर्ब ४० करोड २६ लाख १२ […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका लागि कामदार पठाउन प्रतिबन्ध लगाइएको अफगानिस्तान र इराक चाँडो खुला गर्न लागिएको जानकारी दिँदै त्यसका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालयको बैठकले कात्तिक १० गते पार्टीको राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले सङ्गठनात्मक विषयमा निर्णय लिन […]

सोमवार, असोज १०, २०७३

काँकडभिट्टा (झापा) । नजिकिँदै गरेको नेपालीहरुको महान् चाडसँगै सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड लाग्न थालेको छ । विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीटेङ्की, नक्सलबाडी, गलगलिया, अधिकारीलगायतका बजारमा दसैँको सामग्री खरिद गर्न दैनिक […]

सोमवार, असोज १०, २०७३

भीमदत्तनगर। ‘नेपाली विविधता शान्ति र एकता’ मूल नाराका साथ मेची–महाकाली यात्रा थालेका दाङका रेशम केसीले सोमबार पश्चिमी नाका गड्डा चौकी पुगेर यात्रा पूरा गरेका छन् । राष्ट्रिय एकता, सहमति सहकार्यलगायत विषयमा राष्ट्रिय राजनीतिमा बहस भइरहेका […]

सोमवार, असोज १०, २०७३

हेटौँडा । जनकपुरबाट पोखरातर्फ गइरहेको ना५ख १८१६ नंको बसले हेटौँडा–नारायणगढ सडकखण्डको मनहरीको ज्यामिरेमा एउटा रिक्सालाई ठक्कर दिँदा उक्त रिक्साका चालक उछिट्टिई भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना५ख ७८०३ नंको ट्रकले किच्दा रिक्सा चालकको घटनास्थलमा नै मृत्यु भएको […]

सोमवार, असोज १०, २०७३

काठमाडौँ । स्थापित हेयर स्टाइलिसको परिचय बनाउनुभएका निलडेविट कटुवाल अब फेसन डिजाइनिङको क्षेत्रमा पनि सक्रिय हुनुुहुने भएको छ । सोमबार काठमाडौँमा उहाँले तयार गर्नुभएका पहिरनहरु ‘ट्रङ्क’ शो मार्फत सार्वजनिक गरिएको छ । उहाँले भारतको कोलकात्ताका […]

सोमवार, असोज १०, २०७३

चितवन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका […]

सोमवार, असोज १०, २०७३

जाजरकोट । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले संविधान कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल प्रदेश नम्बर ६ को प्रथम अधिवेशनमा आज यहाँ संबोधन गर्दै उहाँले संविधान संशोधन र देश निर्माणको […]

सोमवार, असोज १०, २०७३