
[बिष्णुप्रसाद पोखरेल] दमक । दमक उद्योग बाणिज्य संघमा स्थानीय राजनीतिक दलहरुको बिश्लेषण अनुसार अप्रत्याशित नतिजा निकाल्दै स्वतन्त्र प्यानलका राजेन्द्र ढकाल सहित महत्वपूर्ण पदाधिकारीहरुमा जित हासिल गरेपछि स्थानीय नेतृत्वबीच आरोपप्रत्यारोप शुरु भएको छ । ढकाल सहित […]
रियो ओलम्पिकमा स्वर्ण जितेको फिजीको रग्बी सेभेन्सका एक खेलाडी मेसिभेसी दाकुवाकाको पदक चोरी भएको छ। फिजीले सबैलाई आश्चर्यमा पार्दै पहिलोपल्ट ओलम्पिकमा समावेश गरिएको रग्बी सेभेन्समा बेलायतलाई फाइनलमा पराजित गर्ने क्रममा स्वर्ण जितेको थियो। त्यो स्वर्ण […]
झापा । प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित दुई जनालाई झापाको बुट्टावारीबाट मङ्गलबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुटानी शरणार्थी शिविर बेलडाँगीका २४ वर्षीय सुवास क्षेत्री र सोही ठाउँका २० वर्षीय संजोग गुरुङ रहेको इलाका […]
(नरेन्द्र ढकाल) झापा । झापासहित देशभर बुधबार (आज) राष्ट्रिय बाल दिवस मनाइदैछ । सम्र्वद्धन बालअधिकारको ः कार्यान्व्यन संविधानको भन्ने मुल नाराका साथ बाल दिवस मनाईदैछ । बालदिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिएको जिल्ला बाल कल्याण […]
कार्यान्वयन संविधानको भन्ने नाराका साथ बुधबार राष्ट्रिय बाल दिवस २०७३ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र केन्द्रीय बाल कल्याण समितिद्वारा आयोजित कार्यक्रममा सहभागी बालबालिका ।
रामपुर (पाल्पा) । जिल्लामा मह बिक्रीबाट आव २०७२÷७३ मा रु एक करोड ६२ लाख आम्दानी भएको छ । जिल्ला कृषि विकास कार्यालयका प्राविधिक ज्ञानकुमार यादवका अनुसार गत आवमा २५ मेट्रिक टन मह उत्पादन भएको थियो […]
काठमाडौँ । पद्यकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ । जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा […]
काठमाडौं । ‘सम्वद्र्धन बालअधिकारको, कार्यान्वयन संविधानको’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको […]
गौशाला । महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई आइतबारदेखि लागू हुनेगरी तीन महिनाका लागि […]