
इनरुवा । सुनसरीको सिमरियामा शनिबार राति एम्बुलेन्स र ट्याक्टर जुध्दा दुईजनाको मृत्यु भएको छ । इनरुवा–दुहवी सकडखण्डको सिमरिया–२ मा दुहवीबाट इनरुवातर्फ आउँदै गरेको को१त १८९ नंको ट्याक्टर र सिरहाको गोलबजारबाट विराटनगरतर्फ जाँदै गरेको स१च ८९४ […]
सुनसरी । सुनसरी खोलामा डुबेर दुईजना बालबालिका बेपत्ता भएका छन् । शनिबार नरसिंह–१ स्थित सुनसरी खोलाको किनारमा खेल्ने क्रममा एकै परिवारका दुईजना बालबालिकाको डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । डुबेर बेपत्ता हुनेमा […]
झापा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । […]
धनगढी । कैलाली जिल्लाको पूर्वी क्षेत्र पथरैया गाविस वडा नं १ मा स्थानीय एक परिवारको भान्साघरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहावट भई आगलागी हुँदा छजना घाइते भएका छन् । टीकापुर इलाका प्रहरी कार्यालयका अनुसार कलावती […]
बैतडी । जिल्लाको तल्लोस्वराडमा आज साँझ चार वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको छ । बैतडी उदयदेव–२ कफाडीका हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीलाई चितुवाले आक्रमण गरी बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब […]
[भरत शिवाकोटी] युएई । ’’झापाली समाज युएईको नयाँ सोच असाहय बालबालिकाहरुका लागि १० लाखको अक्षय कोष’’ भन्ने मुल उदेश्यका साथ गत सेप्टेम्बर- २ शुक्रबारका दिन नारिहरुको महान चाड हरितालिका तिज विशेस भव्य साङ्गितिक कार्यक्रम झापाली […]
बिर्तामोड । स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यस्थित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो […]
काठमाडौं, लियोनल मेसी विश्वकै एक उत्कृष्ट फुटबलर हुन्। यसमा कुनै शंका छैन। उनलाई टक्कर दिने सक्ने भनेको पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोमात्रै हुन्। रोनाल्डो र मेसीमध्ये को उत्कृष्ट खेलाडी भन्नेमा विश्व नै […]
नेपालगन्ज: नेकपा एमाले सचिव योगेश भट्टराईले कुनै विदेशी शक्तिको इशारामा संविधान संशोधन हुन नसक्ने बताएका छन्। संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले नेपालका राजनीतिक दलको सहमतिमा मात्र हुने भन्दै उनले विदेशीको चासो र रुचीमा संशोधन […]