
काठमाडौँ। नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताउनु भएको छ । सिङ्गापुरमा पेटको पाचनप्रणाली सम्बन्धी उपचार गराई आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापति देउवाले संविधानप्रति […]
रत्ननगर (चितवन)। आमाबुबाले छाडेपछि असहाय जस्तै बनेका पूर्वी चितवनको रत्ननगरस्थित माधवपुरका दुई बालबालिका (दिदीभाइ) को उद्धार भएको छ । सहाराविहीन भएर गाउँलेको सहयोगमा बस्दै आएका दिदीभाइलाई उद्धार गरी स्थानीय विन्देश्वरी निमाविमा आवासीय रुपमा राखिएको हो […]
(राजाराम कार्की) काठमाडौँ । मुलुकभित्र थुप्रै चकलेट तथा चुइगम उद्योग सञ्चालनमा रहेपनि नेपाल अहिलेसम्म यसमा आत्मनिर्भर हुन सकेको छैन । भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाका अनुसार यसवर्ष रु छ अर्ब ३४ करोड तीन लाख ९१ […]
झापा । सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीले संविधान कार्यान्वयनसंगै स्थानीय निकायको निर्वाचन गराउन सरकार लागि परेको बताउनुभएको छ । आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै उहााले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताउनुभयो […]
ताप्लेजुङ । गए रातिको भीषण वर्षासँगै माथिबाट झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङ नगरपालिका–२ का एकै परिवारका तीन जनाको घरभित्रै पुरिएर ज्यान गएको छ । अन्य क्षेत्रको पहिरामा परी एक महिला बेपत्ता भएकी छन् भने […]
[अजयबाबु शिवाकोटी] दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ निकालेको विषयमा नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ । ट्रष्टले नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण […]
बिर्तामोड । झापाका पत्रकार तीर्थ सिग्देलको ‘जीवनको गति’ नामको पुस्तक बिमोचन गरिएको छ । बिर्तामोडमा आयोजित एक समारोहमा प्राज्ञ यज्ञराज प्रसाई र अग्रज साहित्यकार सरोज कुमार ओलीेले संयूक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् । पत्रकारिता […]
(कल्पना पौडेल) काठमाडौँ । वृद्धावस्थामा लाग्ने अल्जाइमर अर्थात् विस्मृति रोगका बारेमा पर्याप्त जनचेतना नहँुदा बिरामी र परिवारले कष्ट झेल्नु परेको छ । बुढेसकालमा लाग्ने रोग भएकाले मानिसले यसलाई बुढ्यौलीमा हुने लक्षण ठान्ने गरेकाले बिरामी र […]