
उर्लाबारी । मोरङ जिल्ला विकास समितिले नदीजन्य पदार्थ दोहनमा नियन्त्रण गरेपनि पूर्वी मोरङका नदीबाट भने यसको चोरी निकासी बढेको छ । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ निकासीमा रोक लगाए पनि […]
काठमाडौँ । पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीको(मगर) शनिबार राति १२ बजे उपचारका क्रममा न्युरो अस्पताल बाँसबारीमा निधन भएको छ । २०७० वैशाख १२ गते मोटरसाइकलले हानेर बिरामी भएदेखि खपाङ्गी बिरामी हुनुहुन्थ्यो । त्यसबेला एक वर्ष अस्पतालमा […]
बिर्तामोडमा शनिबार आयोजित मिसेस झापा प्रतियोगितामा बिर्तामोड झापाकी सरस्वती श्रेष्ठ मिसेस झापा प्रथम बन्न सफल भएकी छिन । त्यसैगरी दमक निवासी प्रजिता दंगाल दोस्रो र बुधबारे जयपुरकी संजिता शिवाकोटी देस्रो बनेकी छन । रेडियो […]
खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् । जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् । विद्युत्को हाइभोल्टेजका […]
पथरी । पूर्वका पर्यटकीयस्थल घुम्न आउने भारतीय पर्यटकको चाप बढेको छ । मोरङलाई केन्द्र बनाएर पूर्वका भेडेटार, नमस्ते झरना, हिले, वसन्तपुर, मिल्केजलजले, जेफाले पर्यटकीय क्षेत्रलगायतका ठाउँ घुम्न जाने भारतीय पर्यटक बढेका हुन् । मोरङका […]
इलाम । जिल्ला कारागार शाखा इलाममा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएका कारण समस्या भएको छ । सुधारगृहका रूपमा स्थापना गरिएको यहाँ १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको […]
[भदौ १७ बाट पाथीभरा सिने प्लाजामा दुई फिल्म प्रदर्शन] बिर्तामोड । झापाको बिर्तामोड–१ मा यसै साता आधुनिक सुविधा सम्पन्न दुईवटा सिनेमा हल सञ्चालनमा आउने भएको छ । बिर्तामोडमा रहेको पाथीभरा सिने प्लाजा भवनमा निर्मित उक्त […]
ढाकास्थित एउटा क्याफेमा गत महिना २० जनाभन्दा बढीको ज्यान जानेगरी गराइएको हमलाको योजना बनाउने एकजना संदिग्ध व्यक्तिलाई गोली हानी मारिदिएको बांग्लादेशको प्रहरीले जनाएको छ। प्रतिआतंकवादी कारबाहीका क्रममा तमिम चौधरी मारिएको आन्तरिक मामिलामन्त्री असादुज्जमान खानले पुष्टि […]