
सर्लाही- सर्लाहीको रामनगर गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा करिब १० बिघा भन्दाबढी क्षेत्रफलमा लगाइएको उखु जलेर नष्ट भएको छ । रामनगर गाउँपालिका–१ महादेव टोलको पूर्वतर्फ रहेको उखु खेतमा आगलागी भएको हो । स्थानीय बच्चेलाल […]
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर कुराकानी भएको बताएका छन् । पश्चिम एसियाको अवस्थाबारे आफूहरूबीच टेलिफोन कुराकानी भएको मोदीले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । ‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त […]
काठमाण्डौ – निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेकै दिन आज […]
काठमाडौँ – नेपाल आयल निगमले आगामी साताबाट ग्यासको पूर्ण सिलिन्डर बजार पठाउने तयारी गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले ग्यासको वितरण प्रक्रिया सहज हुँदै गएको ठहर गर्दै निगम पूर्ण सिलिण्डर ग्यास बजारमा पठाउने तयारीमा […]
ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । पालिकावासी नागरिकलाई लक्षित गरी गाउँपालिकाले एक दिने निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय […]
संखुवासभा – संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेको प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ । सोही ठाउँस्थित तातोपानी […]
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सरकार अन्तिम तयारीमा जुटेको छ। लामो समयदेखि प्रतिवेदन गोप्य राखिएको भन्दै आलोचना चुलिँदै आएको अवस्थामा सरकार ‘आज–भोलि’मै सार्वजनिक गर्ने निष्कर्षतर्फ […]
झापा- दमक नगरपालिका वडा नं. १० स्थित दमक एग्रिकल्चर फार्म प्रा.. लि.मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय झापाले प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गर्दै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको छ। झापाका […]
भैरहवा- रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या आरोपमा इलाका प्रहरी कार्यालयले १५ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार, गत चैत २ […]