Aamsanchar

आमसंचारका लेखहरु

जनकपुरधाम – वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ ६ […]

मङ्गलवार, पौष २२, २०८२

पाल्पा – एकदिन कैद भुक्तान गर्न बाँकी रहेका एक व्यक्ति ५ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका-७ खानीगाउँका ४० वर्षीय हेमन्त गैरे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होम […]

मङ्गलवार, पौष २२, २०८२

रौतहट – रौतहट प्रहरीले जिल्लाका विभिन्न स्थानमा रहेका शंकास्पद सवारी साधनको चेकजाँच बढाएको छ । चेकजाँचको पहिलो दिन सोमबार प्रहरीले शंकास्पद अवस्थामा रहेका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौं – नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार १ सयले बढेर छापावाल सुन २ लाख ६८ हजार १ सयमा कारोबार भइरहेको छ। […]

मङ्गलवार, पौष २२, २०८२

झापा-  झापाको बुद्धशान्तिमा दारा नभएको जंगली हात्ती मृत फेला परेको छ । आज बिहान कालिका सिमसार जाने बाटोमा बुद्धशान्ति वडा नं ३ डाँडागाउँका लालबहादुर रसाइलीको खेतमा दारा नभएको भाले हात्ती मृत फेला परेको हो । […]

मङ्गलवार, पौष २२, २०८२

दाङ – अध्ययनको क्षेत्र कृषि प्राविधिक, व्यवसाय स्ट्रबेरीखेती (भुइँऐसेलु) । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका […]

मङ्गलवार, पौष २२, २०८२

काठमाडौँ – कुखुराको अण्डाको मूल्य घटेको छ । मंगलबारदेखि लागु हुनेगरी नेपाल लेयर्स कुखुरापालक संघले अण्डा प्रतिक्रेट ९० रुपैयाँले घटाएको हो। ठूलो अण्डा ५६५ प्रतिक्रेट रहेकोमा मल्युघटेसंगै ४७५ रुपैयाँ कायम भएको छ। यस्तै मध्यम अण्डाको […]

मङ्गलवार, पौष २२, २०८२

झापा ।  पत्रकार प्रकाश बानियाँ युवा व्यवसायी समाज झापाको महासचिवमा चयन भएका छन्। आज सम्पन्न समाजको प्रथम अधिवेशनबाट मेचीनगरका बानियाँ सर्वसम्मत रूपमा महासचिवमा चयन भएका हुन्। यसअघि सचिवको जिम्मेवारी सम्हाल्दै आएका बानियाँ पि एण्ड पि […]

सोमवार, पौष २१, २०८२