

काठमाडौं – नेपाली बजारमा आज पनि सुन चाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार १ सयले बढेर छापावाल सुन २ लाख ६८ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुन तोलाको १ लाख ६५ हजारमा कारोबार भएको थियो।
चाँदीको भाउ पनि आज १ सय ९५ रुपैयाँ तोलाको बढेको छ। आज चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ।


Views: 336


